विविध
पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिता सम्बन्धी तालिम सम्पन्न
काठमाडौं २४ असार । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिता सम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार...
2 years agoपर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पर्वत, १ साउन । पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । गुरुङ गत स्थानी...
2 years agoसरकारको एक वर्ष : जयनगर–कुर्था रेल सञ्चालनमा अरु रेलमार्ग कतै अध्ययन त कतै निर्माण अघि बढ्दै
काठमाडौँ, ३० असार । सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतै अध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएका...
2 years agoराष्ट्रिय गौरवका आयोजना : लागत र समय दुबै वृद्धि
काठमाडौँ, ३० असार । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आ...
2 years agoमहाकाली सिँचाइको मूलनहरमा उदघाटनपछि नियमित पानी बग्ने
महेन्द्रनगर, ३० असार । राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणले धान दिवस मनाउन गत असार १५ गते मूल नहरमा पानी बगाए पनि अहिले रोकिएको छ । एकीकृत महाक...
2 years agoभृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी
काठमाडौँ, २९ असार । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक...
2 years agoआयकर बुझाउन विभागको ताकेता
काठमाडौँ, २८ असार । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरण...
2 years ago‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु
काठमाडौँ, २७ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्र...
2 years agoसीप र तालिममा आधारित पाठ्यक्रम निर्माण आजको आवश्यकता : मन्त्री कुँवर
काठमाडौं, २६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर सीप र तालिममा आधारित पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार राजधानीमा भएको नेपाल इलेक्ट्रिसि...
2 years agoशिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने
काठमाडौं, २३ असार । नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्...
2 years agoसाझाका विद्युतीय बस सञ्चालन
काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चा...
2 years agoनिजी क्षेत्रका समस्या समाधान गर्न माग
विराटनगर, २३ असार । मोरङ व्यापार सङ्घले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ । सङ्घले जिआई वायर उद्योगका सन्दर्भमा काल्पनिक वायर रड उद्योग...
2 years agoअर्थमन्त्रीद्वारा राजीनामा
काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरेका छन् । ...
2 years agoऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २२ असार . ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूब...
2 years agoस्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
गलेश्वर, २० असार । म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने पहल सुरु गरेका छन् ।...
2 years ago