भर्खरै

विविध

‘खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा’

कात्तिक २२ काठमाडौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकार गठनपछि देशभर खेल पूर्वाधार निर्माणले तीव्रता पाएको बताएका छन् ।    पोखरा महानगरपालिका–२३ बाम...

4 years ago

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

कात्तिक २२ काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तह...

4 years ago

भर्खरै ६.२ म्याग्नीच्युडको भूकम्प

कात्तिक २२ (एएनआई) जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।  जापानक...

4 years ago

बबई सिँचाइ आयोजनाको नहर निर्माण प्रक्रिया तीव्र गतिमा

कात्तिक २२ काठमाडौ । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ । बब...

4 years ago

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

कात्तिक २२ सिन्ह्वा । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४....

4 years ago

कालीगण्डकी करिडोरमा सुख्खा पहिरोमा परि ५ मजदुरको मृत्यु, २ घाईते

२० कार्तिक, कावासोती । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरमा सुख्खा पहिरोमा परेर ५ मजदुरको मृत्यु भएका छन् भने २ मजदुर घाइते भएका छन् । निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाका...

4 years ago

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाईले उब्जाएको आशंका

कात्तिक काठमाडा्रै । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको टुङ्गो नलागेसम्मको लागि निमित्त कार्यकारीको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छन् ।   भदौ २८ गते कुलमान घिसिङको...

4 years ago

पोल गाडेको चार वर्षपछि बल्यो चिरकिट्टे गाउँमा बिजुली

डडेलधुरा, कात्तिक । डडेल्धुराको अमरगढी( ३ चिरकिट्टे गाउँमा पोल पु¥याएको ४ वर्षपछि बिजुली बलेको छ । स्मार्ट अमरगढीका गाउँ बिजुलीविहीन समाचार  प्रकाशित भएपछि अमरगढी नगरपालिकाको पहल र नेपाल व...

4 years ago

महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै

कात्तिक १९ काठमाडौ । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक...

4 years ago

केन्द्र विषयको विवाद पछि गाउँपालिकामा लागेको ताला २१ दिनपछि खुल्यो

कात्तिक १७ काठमाढौ । बैतडीको सुर्नया गाउँपालिकामा केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको ताला २१ दिनपछि खुलेको छ ।  विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो ...

4 years ago

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे, यात्रुले सास्ती खेप्दै

कात्तिक १६, काठमाडौ । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई  सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे...

4 years ago

आइसोलेसन बसाईको मेरो अनुभवः संक्रमितहरु शारीरिक रुपले भन्दा मानसिक रुपले धेरै पिडित छन् ।

  ‘जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्मदिनु हो । हरेक समस्यासँग जुध्नु जीबनको खास भोगाई हो ।’  हो, अहिले यस्तै जीवन उपयोगी भन्ने खालका अक्षरहरु पढ्ने म...

4 years ago

स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?, बेरोजगार युवालाई रोजगारी दिनु सरकारको दायित्व हो ।

कात्तिक १६ काठमाडौँ, कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न...

4 years ago

इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल

कर्णाली, कात्तिक । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द ग...

4 years ago

काम नै सुरु नभएको आयोजनामा भ्रष्टाचार भयो भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नै सुरु नभएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भो भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । आज प्रहरी दिवसको अवसरमा आयोजि...

4 years ago