विविध
माथिल्लो तामाकोशीको निर्माण सक्काएर प्राधिकरणबाट बिदा भए विज्ञान श्रेष्ठ
काठमाडौं, कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख तथा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक विज्ञान श्रेष्ठ विद्युत प्राधिकरणबाट आइतबार अवकाश पाएका छन् । हालसम्म सञ्...
2 years agoयाङवरकमा २५ करोडको लागतका तीन ठूला आयोजना निर्माण सुरु
पाँचथर, ८ कात्तिक । स्थानीय तहले पर्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छन् । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र बजेट अभावक...
2 years agoआगामी मंसीरमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, ५ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १...
2 years agoनेविप्रा कर्मचारी संघको १२औं महाधिवेशन सम्पन्न, नेतृत्वमा पुनः जनार्दन भट्टराईको निरन्तरता
काठमाडौं ७ कात्तिक । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा जनार्दन भट्टराई पुनः निर्वाचित भएका छन् । शुक्रबार र शनिबार भएको संघको १२औं महाधिवेशन लामो समयदेखि संघको नेतृत्व गर्द...
2 years agoनेकपा एमाले गण्डकी गाउँपालिकाको ६ वटा वडामा प्रथम वडा अधिवेशन सम्पन्न
गोरखा ७, कार्तिक । नेकपा एमाले गण्डकी गाउँपालिका ८ वडा मध्ये हिजो शनिवार सम्पन्न ६ वटा वडाको वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रथम वडा अधिवेशनमा पालिकाका ६ वटा वडाले सर्वसम्मत रुपमा वडा...
2 years agoगुडिरहेको बसमा आगलागी, यात्रु सकुशल
धादिङ, ७ कात्तिक पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा ...
2 years agoछ दिनदेखि अवरुद्ध फोन र विद्युत सेवा सञ्चालन
डोटी, कात्तिक । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजि...
2 years agoसामलिङ पावर कम्पनीको सात लाख ३० हजार कित्ता आइपिओ बिक्री खुला
काठमाडौं ४ कात्तिक । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३...
2 years agoविद्युतका कारण गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध
रोल्पा, २३ असोज । रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहँुदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युतको ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अव...
2 years agoआइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी
काठमाडौँ, २२ असोज । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख म...
2 years agoसंसदबाट एमसीसी पारित गर्न निजी क्षेत्रको आग्रह
काठमाडौँ, २१ असोज । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्न निजी क्षेत्रले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष...
2 years agoरोकियो तामाखानीको अध्ययन
बलेवा, १८ असोज । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली...
2 years agoटेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन
खोटाङ, असोज । जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकम...
2 years agoसाहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली करिव१३ हजारको आवेदन रद्द
काठमाडौं १७ असोज । साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेद...
2 years agoभारतको सहयोगमा संचालित पुनर्निर्माण कार्यको समीक्षा
काठमाडौं, १४ असोज । भारत सरकारको अनुदान तथा ऋण सहयोगमा संचालित पुनर्निर्माणका कार्यहरुको समीक्षा गरिएको छ । नेपाल–भारत संंयुक्त परियोजना अनुगमन समितिको तेस्रो बैठकमा भारतको सहयोगमा संचालित नि...
2 years ago