विविध
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौँ, ८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज विभि...
3 months agoसंघको १४औं बार्षिक साधारण सभा तथा ८औं अधिबेशन पौष २२ गते सोमबार
काठमाडौं, ८ पुस । विद्युत व्यवसायी संघ चितवनको १४औं बार्षिक साधारण सभा तथा ८औं अधिबेशन हुने भएको छ । संघले पौष २२ गते सोमबार पर्व व्यन्क्यूट (भ.म.न.पा.–०३, कमलनगर, नारायण...
3 months agoसङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन पुष २७ शनिबार, संघद्धारा निर्वाचन तालिका सार्वजनिक
काठमाडौँ, ७ पुस । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन पुष २७ शनिबार हुने भएको छ । सूर्य इभेन्ट, धुम्बाराही, चाबहिल, काठमाडौँमा सुसम्पन्न हुने आफ्नो पन्ध्...
3 months agoपाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् निर्यात
काठमाडौँ, ७ पुस । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८/८२ को पहिलो पाँच महिनामा रु १३ अर्ब चार करोड बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक...
3 months agoमुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
भरतपुर (चितवन), ७ पुस । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा ...
3 months agoशनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
बाजुरा, ७ पुस । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवट...
3 months ago‘दिगो विकासका लागि नेपाल-भारतबीच सहकार्य जरुरी’
नयाँदिल्ली (भारत), ५ पुस । दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा सहकार्य थप बलियो बनाउन नयाँ पहलको आवश्यकता औँल्याइएको छ । आजदेखि यहाँ सुरु नेपाल–भारत आ...
3 months agoहेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा
मकवानपुर, ४ पुस । जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै होइनन् बहुराष्ट्रिय कम्पनीसमेत रहेका छ...
4 months agoविद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
काठमाडौँ, ३ पुस । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त हुनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ...
4 months agoमुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्नेछः ऊर्जा मन्त्री खड्का
लुम्बिनी, ३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने बताउनुभएको छ । उहाँले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण म...
4 months agoकाठमाडौँ-टीकापुर-काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि
काठमाडौ, २८ मङ्सिर । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । ...
4 months agoआयोजना वर्गीकरण नहुँदा समस्या देखियोः अर्थमन्त्री पौडेल
काठमाडौँ, २६ मङ्सिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा...
4 months ago‘जलवायु वित्त अनुदान बढाउन कूटनीतिक पहल आवश्यक’
काठमाडौँ, २६ मङ्सिर । अमेरिकास्थित नेपाली पूर्वराजदूत डा अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिनुभएको छ । आज अन्तर्राष्ट्रिय...
4 months agoपाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो
काठमाडौँ, २६ मङ्सिर । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १...
4 months agoभौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति
गण्डकी, २५ मङ्सिर । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा १० दशमलव ०१ प्रतिशत वित्तीय र १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति गरेको छ । ...
4 months ago