विविध
एक करोड ९२ लाख मात्रा खोप लगाइयो
काठमाडौं, भदौ । नेपालमा कोरोना भाइरसविरुद्ध एक करोड ९२ लाख मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य...
3 years agoधादिङको गजुरीमा करेन्ट लागेर २ जनाको मृत्यु, एक गम्भीर घाइते
धादिङ, भदौ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोबाइल टावरको तार...
3 years agoकरेन्ट लागेर एक जनाको मृत्यु
सर्लाही, भदौ । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भई आज आइतबार करेन्ट लागेर मृत्यु...
3 years agoइन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक
विराटनगर, भदौ । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ । नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्...
3 years agoमोरङ इलेक्ट्रिक संघको अध्यक्षमा पोखरेल निर्वाचित
मोरङ, भदौ । मोरङ इलेक्ट्रिक संघको अध्यक्षमा शंकर प्रसाद पोखरेल निर्वाचित भएका छन् । गत शनिबार विराटनगरको सत्यनारायण मन्दिर मेनरोडको आफ्नै कार्यालयमा भएको संघको एघारौं र बाहौं साधारण...
3 years ago‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार थप
झापा, भदौ । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । ...
3 years agoप्राधिकरणको म्याद अब थप नहुने, पुनर्निर्माणका बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण गर्दै प्राधिकरण
काठमाडौं ९ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने भएको छ । प्रधानमन्त्री एवं...
3 years agoअदानचुलीमा एक सातादेखि इन्टरनेट र बैंकिङ कारोवार ठप्प
सिमिकोट, भदौ । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपाल...
3 years agoअन्तरराष्ट्रिय विमानस्थलको बदलिँदोस्वरुप
काठमाडौँ, ७ भदौ । परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको...
3 years agoप्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित
महोत्तरी ४ भदौ । पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । महोत्तरीको बर्दिबास...
3 years agoराजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा प्राधिकरणको रोक
भरतपुर ४ भदौ । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोगवापत राजश्व सङ्कलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइए...
3 years agoआगामी साताबाट सवारी लाइसेन्सको ट्रायल सञ्चालन गर्ने तयारी
काठमाडौं, भदौ । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सका...
3 years agoकाठमाडौंको फोहोरले भरियो सिसडोल, चुलियो समस्या
काठमाडौं, भदौं । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न...
3 years agoविकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स
काठमाडौं, भदौं । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशन...
3 years agoविद्युत् अभावले स्वास्थ्यसेवामा समस्या
मनाङ, २८ साउन । बाढीपहिराका कारण यस हिमाली जिल्लामा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्...
3 years ago