विविध
नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट, सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचकमा गिरावट
काठमाडौँ, १६ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ । &nbs...
10 months agoअस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य
चौतारा (सिन्धुपाल्चोक), १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्याफ्टिङ, बञ्जीजम्प, हेलम्ब...
10 months agoसीमा बस्तीका स्थानीयको दुखेसो- हात्तीबाट जोगिन गाह्रो भयो
महेन्द्रनगर (कञ्चनपुर), १६ पुस । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै हुनुहुन्छ । साढे दुई दशकदेखि नेपाल–भारत सीम...
10 months agoसरकारले ध्यान दिँदा पनि किन समस्यामा छन् सिँचाइका आयोजना
काठमाडौँ, १५ पुस । मुलुकको कृषि उत्पादनलाई बढावा दिन वर्षको तीनपटक खेती गर्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ शुरु गरिएका ठूला सिँचाइ आयोजनाको काम अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । यद्यपी, केही...
10 months ago४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो
म्याग्दी, १५ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि हिजो राहुघाट नदीलाई फर्काइएको छ...
10 months agoदुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु
गण्डकी, १५ पुस । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयो...
10 months agoडेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग
काठमाडौँ, १३ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । ...
10 months agoछ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ: अर्थमन्त्री
काठमाडौँ, १३ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताउनुभएको छ । भृ...
10 months agoजनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ: प्रधानमन्त्री
काठमाडौँ, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भौतिक पूर्वाधार तथा...
11 months agoढलान हुने अवस्थाको पुल भत्कियो, ठेकेदार र इन्जिनियरको लापरवाही भएको स्थानीयको आरोप
टक्सार (भोजपुर), १२ पुस । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३...
11 months agoजनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
गोरखा, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ । ...
11 months agoनेप्से परिसूचकमा १७ अङ्कको गिरावट
काठमाडौँ, ११ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो । ...
11 months agoसरकारको एक वर्ष: यातायात पूर्वाधारमा यस्तो छ सुधारका प्रयास
काठमाडौँ, ११ पुस । मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पुर्याउने विकासका पूर्वाधारमध्ये यातायात क्षेत्र महत्वपूर्ण मानिन्छ । राष्ट्रिय यातायात क्षेत्रको समुचित विकासले मात्रै मु...
11 months agoस्वदेशमै फलाम उत्खनन् गर्दै सरकार
काठमाडौँ, १० पुस । सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएकोे फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी...
11 months agoअर्थतन्त्र सुधारोन्मुख छ: अर्थमन्त्री
चितवन, १० पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो ।...
11 months ago