विविध
भूकम्पले घर भत्किँदा चार घाइते, एक दर्जन घरमा क्षति
लमजुङ, ५ जेठ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुने...
3 years agoमेलम्चीले अझै दिएन उपभोक्तालाई राहत
काठमाडौँ ४ जेठ । एक महिना अघिदेखि राजधानीमा मेलम्चीको खानेपानी वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ । भएका पाइप फ...
3 years agoचट्याङ्बाट वैशाखमा २१ को मृत्यु ८४ जना घाइते
काठमाडौँ, १ जेठ । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घा...
3 years agoमाछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
त्रिशूली, ३१ वैशाख । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेक...
3 years agoबालुवामा छैन सुन, बोटेहरू निराश
तनहुँ २९ वैशाख । बालुवा सुन छान्ने पुख्र्यौली पेसाबाट तनहुँका बोटे समुदायलाई जीवन चलाउन कठिन हुन थालेको छ । बालुवामा सुन पाइन छाडेकाले व्यास नगरपालिका–१०, बोटे गाउँका बोटेहरू जीविकोपार्जनको च...
3 years agoप्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति
चितवन, २८ वैशाख । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बर...
3 years agoप्रहरीले चोकैपिच्छे निर्माण सामग्रीको गाडी रोकिदिँदा काठमाडौँका अधिकांश सडक निर्माण ठप्प
काठमाडौँ, २६ वैशाख । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अ...
3 years agoहुलाकी सडक : सिरहा खण्डमा कालोपत्र शुरु, सर्वसाधारण समेत खुशी
लहान, २६ वैशाख । नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्र शुरु गरिएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा का...
3 years agoहुलाकी राजमार्गमा रुख कटान शुरु
गोदावरी, २५ वैशाख । कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ । ...
3 years agoहुम्लामा खाद्यान्न संकट हुन नदिन पुनः हवाई उडान शुरु
सिमकोट, २४ वैशाख । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दि...
3 years agoप्राधिकरणको खरिपाटी तालिम केन्द्रमा आइसोलेशन केन्द्र बनाउन प्रस्ताव
काठमाडौं, २३ वैशाख . नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट सङ्क्रमितको उपचारका लागि आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह गरेको छ । सरकारले गत...
3 years ago‘निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न’ : महासङ्घ
काठमाडौँ, २३ वैशाख । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानी सहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसा...
3 years agoबेनी–जोमसोम सडक कालोपत्र शुरु
गलेश्वर, २२ वैशाख । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदे...
3 years agoदुखद् खबरः शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते
बैतडी, २१ वैशाख । जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भ...
3 years agoसर्वाधिक बजार पूँजीकरण रहेको नेपाल लाइफ २१औँ वर्षमा
काठमाडौँ, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर से...
3 years ago