विविध
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
बैतडी, २८ भदौ । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्यु...
2 months agoराष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री
काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्य...
2 months ago‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’
काठमाडौँ, २७ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ । भौ...
2 months agoप्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ । ...
2 months agoसमन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रि...
2 months agoभूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छः गभर्नर अधिकारी
पाटन (ललितपुर), २७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताउनुभएको छ । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश...
2 months agoफाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान
मङ्गलबारे, २७ भदौ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर...
2 months agoनेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, २७ भदौ । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७...
2 months agoवर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी
विराटनगर (मोरङ), २७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना...
2 months agoआलेखः ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल
काठमाडौं, २७ भदौ । “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्...
2 months agoविश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुवाट...
2 months agoकाठमाडौँ विद्युतीय व्यवसायी सङ्घद्धारा हाइकिङ्ग कार्यक्रम आयोजना
काठमाडौँ, २६ भदौ । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घले हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ । भदौ २९ गते शनिबार पैदल यात्रा मार्ग लौके झरना, नुवाकोट आयोजना रहेको संघले जनाएको छ । कार्यक्रममा सहभागी हुन...
2 months agoसंघद्धारा ब्याडमिन्टन प्रतियोगीता आयोजना
काठमाडौं, २६ भदौ । काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा ब्याडमिन्टन प्रतियोगीता आयोजना हुने भएको छ । शारीरिक तन्दुरुस्ती, तनावमा राहत, समन्वय, मानसिक दक्षता (Mental Agility),...
2 months agoजनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
धनकुटा, २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्...
2 months agoकृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छः प्रधानमन्त्री
काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्ववि...
2 months ago