विविध

भक्तपुरमा भीषण आगलागी

भक्तपुर, १२ वैशाख । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर...

2 years ago

८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ, ९ वैशाख । चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा ९साउनदेखि चैतसम्म० निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रति...

2 years ago

अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह

काठमाडौँ, ८ वैशाख । अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘अर्थतन्त्...

2 years ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

काठमाडौँ, ८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुप...

2 years ago

स्थानीय तह निर्वाचनः पार्टीका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई विशेष महत्व

काठमाडौं, ७ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीहरुले घोषणापत्र सार्वजनिक गर्नेक्रम बढिरहेको छ ।   चुनावको प्रचार प्रसार स्वरुप पार्टीले आम जनतालाई आफ्नो धारण सह...

2 years ago

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

काठमाडौँ, ६ वैशाख । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।  ...

2 years ago

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

काठमाडौँ, ५ वैशाख । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी ९इभी० साधन खरिद गर्यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक...

2 years ago

प्राधिकरणका ज्यालादारी कर्मचारीलाई म्यादी वा करार गर्न संघको माग

काठमाडौं ५ बैशाख । नेपाल विद्युत प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीलाई म्यादी वा करार गर्न नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले माग गरेको छ ।    संघले आज सोमबार ध्यानकर्षण...

2 years ago

स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति, अवरुद्ध सुरुङ मार्ग निर्माण सुचारु

काठमाडौँ, ५ वैशाख । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक साता देखि निर्माण कार्य ठप्प भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम सुचारु भएको छ । स्थानीयवासी र सुरु...

2 years ago

विद्युत व्यवसायी संघ चितवनको साधारण सभा भोली

काठमाडौं ४ बैशाख ।  विद्युत व्यवसायी संघ चितवनको साधारण सभा हुने भएको छ । संघको ११ औं वार्षिक साधरण सभा भोली ५ गते सोमबार गर्ने भएको हो ।    संघको ११ औँ साधाराण सभा आशिर्वाद...

2 years ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडौँ, ४ वैशाख । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । ...

2 years ago

तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

झापा, २८ चैत । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ ।    आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण...

2 years ago

विद्युत संसार साप्ताहिक सातौं वर्षमा प्रवेश

काठमाडौं चैत । नयाँ वर्ष २०७९ सालको पूर्वसन्ध्यामा विद्युत संसार साप्ताहिकले सातौं वर्षमा प्रवेश गरेको छ । साप्ताहिक रुपमा ऊर्जासँग सम्बन्धित भएर प्रकाशित हुने नेपालको पहिलो साप्ताहिक पत्रिका विद्य...

2 years ago

शेयर बजारमा ३०.४३ अङ्कको गिरावट

काठमाडौं, चैत । आज साताको दोस्रो दिन पनि धितोपत्र बजार नेप्सेमा गिरावट आएको छ । केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से आइतबार ४१.४३ अङ्कले घटेको बजार आज पुन ३०.४३ अङ्कले घटेको ह...

2 years ago

११ अर्ब ४० करोड चिनियाँ सहयोग

काठमाडौँ, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।   उक्त रकम दुवै देशको सहमतिमा निर्धारण...

2 years ago