भर्खरै

विविध

भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछः प्रधानमन्त्री

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिनुभएको छ ।   सत्ताइसौँ राष्ट्रिय भू...

1 day ago

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वनमा जोड

मोरङ, २ माघ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।...

1 day ago

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत, २८ पुस । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रह...

4 days ago

निजी क्षेत्रसँग समन्वय गरेर सरकारले व्यवसायिक वातावरण बनाउन आवश्यकः अध्यक्ष देवकोटा

काठमाडौँ, २८ पुस । कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले निजी क्षेत्रसँग सरकारले समन्वय गरेर व्यवसायिक वातावरण नबनाएसम्म देशको अयौगिक क्षेत्रले ग...

4 days ago

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ, २५ पुस । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।       मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा...

1 week ago

नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

काठमाडौँ, २४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो ।  ...

1 week ago

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आ...

1 week ago

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ पुस । बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।    पश्चिम नवलपरासीको बर्दघाट नग...

1 week ago

सङ्घको आगामी कार्यकालको लागि विष्णु प्रसाद चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

चितवन, २३ पुष । विद्युत व्यवसायी संघ –चितवनको १४ औं वार्षिक साधारण सभा एवं ८ औं अधिवेशन सम्पन्न भएको छ ।  सङ्घले हिजो सोमबार २२ गते चितवनमा भएको सो कार्यक्रमले सङ्घले नयाँ कार्यसमिति...

1 week ago

चीनको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प, ‘भूकम्पबाट नेपालमा सामान्य क्षति’

काठमाडौँ, २३ पुस । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प...

1 week ago

संघद्धारा प्रारम्भीक मतदाता नामावली प्रकाशित

काठमाडौ, २२ पुस । काठमाडौं विद्युतीय व्यवसायी संघको पन्ध्रौं वार्षिक साधारण सभा एवं आठौं अधिवेशन नजिकिदै गर्दा चुनावी माहोल बढेको छ ।   संघले यही पुस २७ गते सुर्य इभेन्ट धुम्बराही चावह...

1 week ago

नेप्से सामान्य अङ्कले बढ्यो, जलविद्युत् एक दशमलव ६७ अङ्कले वृद्धि

काठमाडौँ, २१ पुस । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन...

1 week ago

२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ, २१ पुस । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ ।...

1 week ago

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

काभ्रेपलाञ्चोक, २१ पुस । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्न...

1 week ago

प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौँ, २१ पुस । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।   त्रिभुवन अन्...

1 week ago