भर्खरै

विविध

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।   सिंहदरबार...

11 minutes ago

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना, ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । आयोजनाले उत्...

24 minutes ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्र...

3 hours ago

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस: प्रधानमन्त्री दाहाल

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ ।   ...

21 hours ago

लिफ्टिङ आयोजनाले बदलियो मटेरा गाउँको मुहार

दाङ, १४  चैत ।  तुलसीपुर उपमहानगरपालिका–१४  मटेराका  ५० बर्षीय पूर्णबहादुर चौधरी कृषि पेसामा संलग्न हुनुहुन्छ । उहाँले तोरी, चना, केराउजस्ता तरकारीखेती गर्दै आउनुभएको छ ।...

21 hours ago

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ: गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताउनुभएको छ । ...

22 hours ago

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, औसत उपलब्धि

काठमाडौँ, १४ चैत । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ ।   चालु आवको फागुन मसान्तसम्म...

1 day ago

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला), १४ चैत । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद...

1 day ago

काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौँ, १३ चैत । काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको  माग भएपनि यसले मूर्तरुप लिन भने...

1 day ago

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

काठमाडौँ १३ चैत । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।    एयरलाइन्सले क्यानडाको डी हा...

1 day ago

रुपन्देही विद्युतीय व्यवसायी संघले बनायो तिलोत्तमामा किरियापुत्री भवन, नगरप्रमुख खाँडद्धारा उद्घाटन

रुपन्देही, १३ चैत्र । रुपन्देही विद्युतीय ब्यवसायी संघद्धारा रुपन्देहीको तिलोत्तमा ७ दल्कामा नवनिर्मित सचिवालय तथा किरियापुत्री भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ ।   &nbs...

2 days ago

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी, १३ चैत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।   गण्डकी प्रदेशको भाग्यर...

2 days ago

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

कीर्तिपुर (काठमाडौँ), १३ चैत । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।&n...

2 days ago

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, १२ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।   &...

2 days ago

एसियाली राजमार्ग निर्माणः पहिलो चरणको काम सुरू

सुन्दरहरैँचा (झापा), १२ चैत । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ ।   पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिका...

2 days ago