विविध
नौ करोड लगानीमा सेती नदीमा मोटरेबल पुल निर्माण
काठमाडौँ, बैशाख । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर आवहान गरेर निर्माण कार्य यसअघि विभिन्न कम्पनीसँग ठेक्का सम्झौता भए पनि च...
3 years agoऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
काठमाडौं, बैशाख । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही दिनदेखि मन्त्री रायमाझीलाई कोरोनाको लक्षण देखिएपछि सोमबार उनले स...
3 years agoउपत्यकामा अत्यावश्यक बाहेक भोलिबाट अन्य सेवा बन्द हुने
काठमाडौ, बैशाख । कोरोना सङ्क्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु भोलिबाट एक साताका लागि बन्द गर्ने निर्णय...
3 years agoगौरवमय ऐतिहासिक धरहराः महाविनासकारी भुकम्पको ६ वर्ष पछि ठडियो भरिपूर्ण विशेषता सहित
काठमाडौं १२ बैशाख । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सुन्धारास्थित धरहरा परिसरमा एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी हिजो शनिवार...
3 years agoकोरोनाका कारण एलपी ग्यास आपूर्ति प्रभावित हुन सक्ने आशंका
खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई ग्यास उद्योग संघको अपिल काठमाडौं, बैशाख । नेपालमा दिन दुई गुणा रात चौगुणाका दरले कोरोना संक्रमणको दर बढिरहेको छ । नेपालमा जस्तै छिमेकी मुलुक भ...
3 years agoभीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा
मकवानपुर, १० वैशाख । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको व...
3 years agoआगलागीबाट रु १० लाखको चिया क्षति
इलाम, ९ वैशाख । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।&nbs...
3 years agoपाँच पुल निर्माण हुँदै
वीरगञ्ज, ९ वैशाख । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान...
3 years agoऔद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी
काठमाडौँ, ९ वैशाख । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव एक प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलव आठ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले आ...
3 years agoसकियो धरहरा पुनःनिर्माण वैशाख ११ गते उद्घाटनको तयारी, अवलोकनका लागि समय लाग्ने
काठमाडौं ६ बैशाख । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । य...
3 years agoभम्केनीधाममा २० वटा सौर्य बत्ती जडान
कञ्चनपुर, बैशाख । भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा २० वटा सौर्य बत्ती जडान गरिएको छ । नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्तरूपमा सौर्य बत्ती जडान गरिएको हो । सौर्य बत्ती...
3 years agoएमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, बैशाख । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौत...
3 years agoमकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु
मकवानपुर, चैत । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा...
3 years agoप्राकृतिक ग्यासमा आधारित मल कारखाना खोल्न उचितः अध्ययन प्रतिवेदन, निराधार प्रतिवेदनबाट सरकार भ्रममा नपरोस्ः विज्ञ
काठमाडौं, बैशाख । सरकारले स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु गरिरहेको छ । कृषि प्रधान देश नेपालमा रासायनिक मल कारखानाको स्थापना कहिले होला ? यो प्रश्न विगत ५० वर्षदेखि&nbs...
3 years agoप्रधानमन्त्री ओलीद्धारा बैैशाख ११ गते धरहराको उद्घाटन गरिने
काठमाडौं, बैशाख । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्र...
3 years ago