विविध
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
काठमाडौँ, १० मङ्सिर । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीनरतीन...
1 year agoतेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
काठमाडौंँ, १० मङ्सिर । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।&nb...
1 year agoकालीगण्डकी करिडोर: बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो
म्याग्दी, १० मङ्सिर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ । कालीगण्डकी करिडोरको बे...
1 year agoचार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
काठमाडौँ, ८ मङ्सिर । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी क...
1 year agoनेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ: प्रधानमन्त्री
काठमाडौँ, ८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’...
1 year agoएसियाली विकास बैंकसँग रु १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
काठमाडौँ, ८ मङ्सिर । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुल...
1 year agoभूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट, ८ मङ्सिर । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा के...
1 year agoआर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर कमी
काठमाण्डौ, ७ मंसिर । आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर कमी आएको छ । भन्सार विभागले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्याङ्क अनुसार आयात र निर्...
1 year ago‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो
धुलिखेल (काभ्रेपलाञ्चोक), ७ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीम...
1 year agoअर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय, बूढीगण्डकी लगायतका आयोजनामा जोड दिने निर्णय
काठमाडौँ, ६ मङ्सिर । सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने&n...
1 year agoनयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ: प्रधानमन्त्री दाहाल
काठमाडौँ, ६ मङ्सिर । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त...
1 year agoनेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौँ, ६ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । &nbs...
1 year agoअर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति
काठमाडौँ, ६ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । इफाप्का (एसियाली तथा पश्चिम प्रशान्...
1 year agoदैजी छेला औद्योगिक क्षेत्र स्थापनाको गति सुस्त
महेन्द्रनगर (कञ्चनपुर), ५ मङ्सिर । शिलान्यास भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरको देजी छेला औद्योगिक क्षेत्र स्थापना अगाडि बढ्न सकेको छैन । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं २ र ३ मा पर्ने सामुद...
1 year agoजलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ: प्रधानमन्त्री
काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर अस...
1 year ago