भर्खरै

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

  • प्रकाशित मिति : बिही, चैत २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ रात ५ दिनको रिफेसमेन्ट बाली इन्डोनेसिया भ्रमण सुरु गरेको छ । नेपालका विभिन्न जिल्लाका प्रकाश गोल्डका डिलरहरुलाई प्रालिले इन्डोनेसिया भ्रमण गराउने भएको हो  ।
 
नेपाली बजारमा सर्वाधिक बिक्री हुने एक छुटै प्रतिष्ठा भएको विश्वासिलो नाम प्रकाश गोल्ड ब्राण्ड डिलर स्कीमद्धारा विभिन्न जिल्लाका २७ जनालाई इन्डोनेसिया भ्रमण चार रात ५ दिन सम्म चल्ने प्रालिका डाईरेक्टर प्रभाकर पुरीले बताउनुभयो ।
 
प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले प्रकाश गोल्ड ब्रान्डका सामग्री बिक्री वितरण गत महिना  मंसिर १६ गते देखि माघ १५ सम्म विदेश भ्रमणको स्कीम ल्याएको थियो । सो समयमा बिक्री वितरण गरेबापत छनोट भएका डिलरका प्रतिनिधिलाई गत बर्ष पहिलो पटक थाइल्याण्ड भ्रमण गराएको थियो भने दोस्रो पटक इन्डोनेसियाका बाली भ्रमण आयोजना गरेको डाईरेक्टर पुरीले बताउनुभयो ।
 
 छोटो समयमा नै इलेक्ट्रिक जगतमा नाम कमाउदै आइरहेको ब्रान्डबाट आफ्नो द्यगकष्लभकक एचयmयतष्यल म्भबिच हरुले व्यवसाय गरिराखेकोले व्यवसायीहरूलाई समयको अवस्थालाई मध्यनजर गर्दै ५ दिनको Refrenmant Tour Program राखिएको डाईरेक्टर पुरीले हामीसँगको कुराकानीमा बताउनुभयो ।
 
प्रकाश गोल्ड नेपाली विद्युतीय बजारमा एक चिरपरिचित नाम हो । विद्युतीय व्यापार व्यवसायको अनवरत यात्रामा कम्पनीले आफ्नो ब्राण्डलाई स्थापित गराउन सफल भएको छ । यस कम्पनीको नारा  Light On Your Life का साथ विगत वर्ष देखि नेपाली विद्युतीय बजारमा विभिन्न किसिमका गुणस्तरीय विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएको छ । नेपाली बजारमा नेपालीकै ब्राण्ड प्रकाश गोल्ड अन्तर्गत हामीले विभिन्न किसिमका विद्युतीय स्विचहरू, एलइडी बल्ब, सेन्सर लिड बल्ब, एलइडी ट्युब लाइट, प्यानल लाइट, सबमिटर, गोल्डेन सेरिजका स्विच लागायतका सामग्रीहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago