विविध
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण
काठमाडौँ, २८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस...
11 months agoअर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ: अर्थमन्त्री डा महत
पाटन (ललितपुर), २८ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित...
11 months agoहवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ: प्रधानमन्त्री
काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका का...
11 months agoराजमार्गका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा जोखिम बढ्यो
कञ्चनपुर, २७ मङ्सिर । पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षे...
11 months agoआर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द
वीरगञ्ज (पर्सा) २७ मङ्सिर । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएक...
11 months agoआर्थिक सूचक सकारात्मक हुँदै गएका छन्: अर्थमन्त्री
काठमाडौँ, २७ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्...
11 months agoजाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम
काठमाडौँ, २७ मङ्सिर । जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् । राष्ट्र...
11 months agoनेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि, जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढ्यो
काठमाडौँ, २६ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । ...
11 months agoव्यवसायी पलायन हुने क्रम रोकिएन
मध्यविन्दु (नवलपरासी), २६ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै...
11 months agoचोयाका सामग्री बिक्री हुन छाडे
गलेश्वर (म्याग्दी), २६ मङ्सिर । सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आउनुभएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित हु...
11 months agoसिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता
गण्डकी, २५ मङ्सिर । मङ्सिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका–१ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए । पछिल्लो स...
11 months agoलगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल
काठमाडौँ, २५ मङ्सिर । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगान...
11 months agoऔद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड
लुम्बिनी, २५ मङ्सिर । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले लामो समयसम्म पनि नया...
11 months agoपृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने
तनहुँ, २४ मङ्सिर । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा...
11 months agoनेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
काठमाडौँ, २४ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को...
11 months ago