भर्खरै

विविध

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ, ४ साउन  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिनुहुँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । ...

4 months ago

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ ।    आज नेपाल उद्योग परिसङ्घसँगका पदाध...

4 months ago

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

बेलबारी (मोरङ), ३ साउन । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका  अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ । &...

4 months ago

गण्डकी प्रदेश सरकार पुनः गठनमा सहमति खोजिँदै

गण्डकी, ३ साउन । प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल...

4 months ago

विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो कामः गृहमन्त्री लेखक

काठमाडौंँ, २ साउन । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि  सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा ले...

4 months ago

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ, २ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी  दिनुभयो । नेपाल उद्योग वाणिज्य...

4 months ago

तीन अर्ब २१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), २ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले  आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हज...

4 months ago

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली

राँझा (बाँके), २ साउन । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।    आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्या...

4 months ago

आज नेप्से परिसूचक ७०.१८ अंक बढ्यो, ९ अर्ब १३ करोड बराबरको कारोबार

काठमाडौँ, १ साउन । शेयर बजारमा लामो समयपछि नेप्सले ठूलो फड्को मारेको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ७० भन्दा धेरै अंकले बढेर २ हजार ३ सयको बिन्दु पार गरेको छ ।   अर्थमन...

4 months ago

न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

काठमाडौँ, १ साउन । न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) आज सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै न्यायपालिका सुधारका...

4 months ago

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।    राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने...

4 months ago

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल

काठमाडौँ, १ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता,...

4 months ago

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

काठमाडौँ, १ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रति...

4 months ago

पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’

गोदावरी (कैलाली), १ साउन । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका...

4 months ago

बत्ती बाल्ने महिना सुरु

बैतडी, १ साउन । सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँक...

4 months ago