भर्खरै

विविध

विद्युत व्यवसायीको वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं ९ चैत । काठमाडौं विद्यतीय व्यवसायी संघको वनभोज कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको यस संघले व्यवसायीहरुको मनोरञ्जनका लागि वनभोज कार्यक्रमको आ...

3 years ago

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौं, चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोह...

3 years ago

कमलपोखरीमा साढे २ करोड लिटर पानी हाल्दै

काठमाडौं, चैत । कमलपोखरीको पहिलो चरणको पुनःनिर्माण चैत मसान्तसम्ममा सम्पन्न हुने गरी काम भइरहेको काठमाडौं महानगरपालिकाको प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन्। पोखरीमा केही दिनमै लबालब (टनाटन...

3 years ago

ग्राहकले बिजुलीको महसुल तिर्दा अतिरिक्त सेवा शुल्क लाग्ने

काठमाडौं ६ चैत । नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट ५०१ रुपैयाँभन्दा माथि महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । प्राधिकरणले ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्...

3 years ago

भरतपुर क्षेत्रमा २ दिन बत्ती नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२÷३३÷११ केभी भरतपुर सबस्टेसनको विद्युत लाइन २ दिनका लागि काट्ने भएको छ । प्राधिकरण हेटौंडा ग्रिड शाखाले सबस्टेसनको मर्मत गर्न चैत ७ र ८ गते सबस्...

3 years ago

ग्यास लिक भएर आगलागी हुँदा ४ घर जलेर नष्ट, एक जना गम्भीर घाइते

सप्तरी ५ चैत । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ ।   आगोले पोलेर एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५...

3 years ago

स्वर्गीय इलेक्ट्रिसियन तिवारीको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाडौं चैत ।  नेपाल इलेक्ट्रिसियन संघ तथा बोलबम काँवरिया संघका पूर्व उपाध्यक्ष स्वा. राजेन्द्र तिवारीको प्रथम पुन्यतिथिमा श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा...

3 years ago

‘इइए’ नेपालको दोस्रो साधारण सभा सम्पन्न

पोखरा चैत । इलेक्ट्रिकल इन्जिनियर्स वेलफेर एसोसिएसन (इइए) नेपालको दोस्रो साधारण सभा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सभामा विधुत नियमन आयोग र त्यसका गतिविधि सम्बन्धमा अन्तरक्रिया कार...

3 years ago

‘डायनकी छोरी’ लोकार्पण

काठमाडौ चैत्र । ‘डायनकी छोरी’ नामक कथा संग्रहको लोकार्पण गरिएको छ ।  शुक्रबार उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित उक्त कथा संग्रहको लोकार्पण गरिएको हो । वरिष्ठ पत्रका...

3 years ago

इलेक्ट्रिसियन एशोसियसन बाँकेको चौथो साधारण सभा सम्पन्न

बाँके २ चैत । इलेक्ट्रिसियन एशोसियसन बाँकेको चौथो साधारण सभा सम्पन्न भएको छ । ६५० जना सदस्य रहेको पेशागत इलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउँदै आइरहेको इलेक्ट्रिसियन एशोसियसनले एक कार्यक्रम गर्दै...

3 years ago

आगलागीमा नौ लाखको क्षति

इनरुवा, १ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँद...

3 years ago

७५३ वटै स्थानीय तह कालेपत्रे हुने, प्रधानमन्त्री ओलीद्वारा उद्घाटनको तयारी गरिँदै

काठमाडौंं,  चैत । नेपाल ७५३ वटै स्थानीय तहका सडक कालोपत्रे हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पु¥याउने उद्देश्यसाथ छिटोभन्दा छिटो कालोपत्रे स...

3 years ago

प्राधिकरणकै कारण रोकियो विद्युतीकरण, ‘उज्यालो वडा’ अभियानमा धक्का

खोटाङ– नेपाल विद्युत् प्राधिकरणले आवश्यक सामग्री नपठाउँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ डिकुवाको विद्युतीकरण प्रभावित भएको छ ।...

3 years ago

जलवायु परिवर्तनको जानकारी दिन जलवायु कचहरी कार्यक्रम

काठमाडौं २७ फागुन । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थ...

3 years ago

चिनी रोगसँग जिउने पुस्तक सार्वजनिक

काठमाडौंं २६ फागुन । डा.ज्योति भट्टराईले चिनी रोगसँग जिउने तरिका नामक पुस्तक सार्वजनिक गर्नुभएको छ । डा. भट्टराईले पुस्तक सार्वजनिक गर्दै यो पुस्तक मुलुक भरिका अंग्रेजी भाषा नजान्ने र अंग्रेजी मात्...

3 years ago