विविध
बायो ग्यास र प्राङ्गारिक मलको बजार अभाव
कास्की, मङ्सिर । पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्य...
4 years agoसह–लगानी सम्बन्धी कार्यविधि आयो, स्थानीय तहको हकका आयोजना २० करोड लागतका हुनैपर्ने
काठमाडौं । सरकारले सह–लगानी सम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी पूर्वाधार विकासमा लगानी सहज बनाउन सह–लगानी कार्यविधि ल्याइएको हो । ...
4 years agoचार सय घरेलु तथा उद्योग सञ्चालन स्वीकृति
मंसिर २४ काठमाडौं । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटैडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र...
4 years agoविद्युतको ३८ करोड बक्यौता उठेन, उपभोक्ता समितिले ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई बुझाएन
मंसिर २३ काठमाडौं । नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन् । पर्साका १४ स्थानीय...
4 years agoविद्युत सर्ट भई आगलागी हुँदा १२ लाख बराबरको क्षति
सर्लाही, मंसिर । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घ...
4 years agoअतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण
डोटी, मंसिर । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेको छ । बत्ती नभएर अँध्य...
4 years agoविद्युतीय बस सञ्चालन गर्न मार्ग तयार
काठमाडौं, मंसिर । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका म...
4 years agoबैँकमा खाता नहुँदा अपाङ्गता भएकालाई समस्या
काठमाडौं, मंसिर । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताएका छन् । २९ औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिव...
4 years agoकरिब दुई हप्तादेखि जुम्लाको खलंगा उज्यालोविहीन , बिजुली माग गर्दै जुम्लावासी आन्दोलनमा उत्रिए
जुम्ला, मंसिर । करिब दुई हप्तादेखि जुम्लामा बिजुली नियमित आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । दुई हप्तादेखि उज्यालोविहिन हुँदापनि कसैको चासो नरहेको भन्दै जुम्लावासी आन्दोलित भएको हो । विद...
4 years agoदुई करोड रुपियाँ अफर गरेको अडियो बाहिरिएपछि मध्यभोटेकोशीका सीईओले दिए राजीनामा
काठमाडौं । चिनियाँ ठेकेदारसँग दुई करोड रुपियाँ अफर गरेको अडियो बाहिरिएपछि मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफ्लेले राजीनामा दिएका छन् । &nb...
4 years agoखेलाडीको रात्रि खेलकूद हेर्ने चाहना पूरा, रङ्गशालामा रात्रिकालीन बत्ती जडान
मंसिर १९ काठमाडौं । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले पूरा गरेको छ । विराटनगरको शहीद रङ्गशाला रात्रिकालीन खेलकूद सञ्चालन गर्न निकै अगाड...
4 years agoआज र भोली उपत्यकाको यि ठाउँमा बत्ति जादैँ, हेर्नुहोस् कहाँ कति समय जान्छ
मंसिर १९ काठमाडौं । नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज र भोली विद्युत अवरुद्ध हुने बताएको छ । मूलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मूलपानी ब्रह्मखेल...
4 years agoकालीगण्डकी करिडोर कालोपत्रमा ढिलाइ, बहाना बन्यो कोरोना असर
मंसिर १९ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रका लागि ढिलाइ भएको छ । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक...
4 years agoआलेख: निर्विकल्प निजगढ विमानस्थल
काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु त भयो तर विवादरहित भने हुनसकेन । झण्डै २५ वर्षसम्मको अन्योल चिर्दै...
4 years agoनख्खु खोलामा पुल, २०७८ असार भित्र सम्पन्न गर्ने लक्ष्य
मंसिर १८ काठमाडौ । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द...
4 years ago