विविध
प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी
काठमाडौँ, ४ मङ्सिर । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । नेपाल बि...
2 days agoमर्स्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक चामेमा सम्पन्न
सुन्दरबजार (लमजुङ), ४ मङ्सिर । मनाङको चामे गाउँपालिकामा मर्स्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । मर्स्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङक...
2 days agoसाना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
काठमाडौँ, ३ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घमा लघु, घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । केन्द्रको उद्घाटन आज राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आ...
2 days agoफीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न, ४० हजारले गरे अवलोकन
काठमाडौं, ३ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इल...
3 days agoकरेन्ट लागेर एक जनाको मृत्यु
मान्म (कालीकोट), ३ मङ्सिर । जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपर...
3 days agoनेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
काठमाडौँ, ३ मङ्सिर । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ ९मकालु० आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर...
3 days agoअवलोकनकर्ताको उत्साहजनक उपस्थिति
काठमाडौं, २ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघ द्धारा आयोजिक “फिन इलेक्ट्रो टेक २०२४” मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । विहिबार देखि काठमाडौंको भृक...
3 days agoमन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
काठमाडौँ, २ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मेलम्च...
3 days agoचैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
काठमाडौँ, २ मङ्सिर । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक...
3 days agoनेपाल–भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव
काठमाडौँ, २ मङ्सिर । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो म...
4 days agoनौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा
नेपालगञ्ज, १ मङ्सिर । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउनुभएको छ । प्रे...
5 days agoपुनहिलमा विद्युत् र खानेपानीको समस्या
म्याग्दी, ३० कात्तिक । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत...
6 days agoसिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने
मकवानपुर, ३० कात्तिक । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमे...
6 days agoअर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत छः उपप्रधानमन्त्री सिंह, आज फिन इलेक्ट्रो टेक–२०२४’ उद्घाटन
काठमाडौँ, २९ कात्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई सबल र चलायमान बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाल विद्युत् व्यवसायी महासङ्घले...
6 days agoनारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । &nbs...
6 days ago