विविध
नौ वर्षमा पनि सकिएन कन्द्रा नदीमा निर्माणाधीन पुल
कैलाली, पुस । कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । &n...
4 years agoकुलमान भन्छन् – व्यवस्थापन चुस्त नभएर बत्ती जान थाल्यो
काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जान थालेको छ । अधिकांशले ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले लिएपछि बत्ती जान थालेको टिप्पणी गर्न...
4 years agoआज उपत्यकाका यी स्थानमा ३ घण्टासम्म लोडसेडिङ्ग हुने
काठमाण्डौ, पुस । पछिल्लो समय प्राधिकरणले विना कुनै सूचना अघोषित रुपमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्ग गरिरहेको छ । यसको नागरिक स्तरबाट तीव्र आलोचना भइरहेको छ । अघोषित लोडसेडिङ्ग गर्दै आए...
4 years agoविद्युत् चुहावट नियन्त्रण टोली सक्रिय, दर्जनौँ विद्युतीय सामग्री बरामद
राजविराज, पुस १५ गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण गर्न सक्रियता बढाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञा ह...
4 years agoनौ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, यसरी भर्नुहोस् ।
काठमाण्डौ, पुस । नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएको छ । कोभिड–१९ का कारण नौ महिना अघि बन्द भएको चालक अनुमतिपत्रको अनलाइन फारम खुलेको हो...
4 years agoएशोसिएसनबाट बाहिरिए बर्दियाका विद्युतीय व्यवसायी
विराटनगर, पुस । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनबाट बर्दियाका विद्युतीय व्यवसायीहरु बाहिरिएका छन् । एशोसियसनको गावरभ्याली लायन्स पार्कमा शनिबार आयोजित छैटौं वार्षिक साधारण सभा एवंम् वनभोज कार्यक्रमबा...
4 years agoनेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला निर्वाचित
गण्डकी, पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइरा...
4 years agoएशोसिएसनबाट बाहिरिदै बर्दियाका विद्युतीय व्यवसायी
काठमाडौं, पुस । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनबाट बर्दियाका विद्युतीय व्यवसायीहरु बाहिरिने भएका छन् । एशोसियसनको गावरभ्याली लायन्स पार्कमा भोली शनिबार आयोजना हुने छैटौं वार्षिक साधार...
4 years agoशहरी खानेपानी मन्त्रालय र नगरपालिका बीच पानी तथा ढल व्यवस्थापन गर्न सहमति
काठमाडौं, पुस । दोलखाको भिमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि भिमेश्वर नगरपालिका र शहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालय बीच सहमति भएको छ । हिजो बुधबार सिं...
4 years agoमापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग
बाग्मती, पुस । बाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्...
4 years agoसंसद विघटनको मार बेहोर्दै ठूला आयोजनाहरु
काठमाडौं ८ पुस । यति खेर देशमा राजनैतिक घटनाक्रम अस्वभाविक रुपमा परिवर्तन भएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसंद विघठन गरे सँगै आइतबार नै ७ मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । यो...
4 years agoलायन्स क्लवद्धारा न्यानो कपडा वितरण
काठमाडौं, पुस । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ बसोबास गर्दै आइरहेको शशिराङ चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिएको छ । समुन्द्री सतहबाट करिब २००० हजार मिटर माथि अवस्थित उक...
4 years agoविमानस्थल घेराबार अन्तिम चरणमा
पुस ७ काडमाडौं । हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ । गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधि...
4 years agoमध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन
पुस ७ काठमाडौ । दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातया...
4 years agoविस्तार गरिँदै जुम्ला विमानस्थल
काठमाडौं ३ पुस । सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ । सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख म...
4 years ago