भर्खरै

स्वर्गीय इलेक्ट्रिसियन तिवारीको सम्झनामा श्रद्धाञ्जली सभा

  • प्रकाशित मिति : बुध, चैत ४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं चैत ।  नेपाल इलेक्ट्रिसियन संघ तथा बोलबम काँवरिया संघका पूर्व उपाध्यक्ष स्वा. राजेन्द्र तिवारीको प्रथम पुन्यतिथिमा श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक क्षेत्रमा अग्रसर रहने तिवारीको २०७६ चैत्र २ गते मृत्यु भएको थियो ।  उनकै प्रथम पुन्यतिथिको अवसरमा बोलबम काँवरिया संघका अन्य स्वर्गिया ८ सदस्यहरुलाई समेत  पुष्पगुच्छाद्धारा गत सोमबार २ गते मित्रपार्क चाबहिलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
 
सभामा बोलबम काँबरिया संघको आयोजनामा गरिएको श्रद्धाञ्जली सभामा पूर्व मन्त्री अनिल झा, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्यम खतिवाडा, नेपाल विद्युतीय प्राविधिक महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ, नेपाल नेपाल ईलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कुमार दाहाल साथै काँबारीया संघका सस्थापक अध्यक्ष छोटेलाल शाह, सरक्षक छोटेलाल रौनियरको उपस्थिति रहेको थियो ।
 
सभामा सहभागी अतिथिहरु ले तिवारीको योग्दान स्मरण गर्दै जिम्मेवार अभिभावक गुमाउनु परेको बताएका थिए ।
 गोकणेश्वर नगरपालिकामा रहेको ४२ रोपनी जग्गामा बोलधाम बनाउने तिवारी देखेको सपना अधुरो रहेकोले सबै तह र निकाय मिलेर धाम बनाउनुपर्ने उपस्थित अतिथिको माग थियो । उक्त सभामा नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कुमार दाहालले तिवारीले संघ संस्था तथा सामाजिक उत्तरदायित्वका कार्यहरुमा देखाएका बाटोहरुलाई हामीले पछ्याउँदै जानुपर्ने बताए । ३०० जना भन्दा धेरैको सहभागितामा श्रद्धाञ्जली सभामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago