भर्खरै

‘डायनकी छोरी’ लोकार्पण

  • प्रकाशित मिति : बुध, चैत ४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौ चैत्र । ‘डायनकी छोरी’ नामक कथा संग्रहको लोकार्पण गरिएको छ । 
शुक्रबार उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित उक्त कथा संग्रहको लोकार्पण गरिएको हो । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालको प्रमुख आतिथ्यमा कथा संग्रहको लोकार्पण गरिएको छ ।
लोकार्पण कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसाल र सभापति  घोष्ट राइटिंग नेपालका कमल ढकाल रहेको
थियो ।
 
 त्यस्तै अतिथिहरुमा डा. तुलसी भट्टराई (साहित्यकार), तारानाथ दाहाल (पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ), नरेन्द्रराज पौड्याल (पूर्व प्रशासक), शान्तराम बिडारी (अध्यक्ष, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा), महेश पौड्याल (नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष), सुनिल कुमार चालिसे (महासचिव फोरम फर हेल्थ एण्ड टेक्निकल), जीवनलाल शर्मा (नागरिक समाज), दिपकप्रसाद पौड्याल (पौड्याल वंश महासंघका उपाध्यक्ष) र बद्रीप्रसाद खतिवडा (पूर्व सांसद) रहेका थिए ।
 
कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago