भर्खरै

विविध

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

गण्डकी, १४ असार । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा...

4 months ago

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

म्याग्दी, १४ असार । जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन...

4 months ago

एसइई नतिजाः ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, गणितमा बढी अनुत्तीर्ण यस्तो छ प्रदेश अनुसारको नतिजा

भक्तपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।    परीक्षा नियन्त...

4 months ago

प्रतिनिधिसभा बैठकः सहकारीको समस्यादेखि राजदूत नियुक्ति विषयसम्ममा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १३ असार । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसदहरुले किसान, सहकारी पीडितको समस्यादेखि राजदूत नियुक्ति पार...

4 months ago

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौँ, १३ असार । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा  विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसु...

4 months ago

प्रतिनिधिसभा बैठक: राहत तथा उद्धारका काममा तीव्रता दिन माग

काठमाडौँ, १३ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित...

4 months ago

एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

भक्तपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा -एसइई_को नतिजा सार्वजनिक गरेको छ ।     परीक्षा नियन्त्रक नन्दल...

4 months ago

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

तनहुँ, १३ असार । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।    मुग...

4 months ago

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

काठमाडौँ, १२ असार । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ ।    परराष्ट्र मन्त्रालयमा भएको उक्त भेट...

4 months ago

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच...

4 months ago

पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु

लमजुङ, १२ असार । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।    पहिरामा पुर...

4 months ago

नारायणगढ –मुग्लिन सडक अवरुद्ध

चितवन, १२ असार । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी न...

4 months ago

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

 काठमाडौँ, १२ असार । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासो...

4 months ago

कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

कैलाली, १२ असार । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबा...

4 months ago

लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरुले गराए ध्यानाकर्षण

काठमाडौँ, १२ असार । प्रतिनिधिसभा सांसदहरुले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्त...

4 months ago