विविध
सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छः ऊर्जा मन्त्री खड्का
धनकुटाबजार (धनकुटा), २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताउनुभएको छ । नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वा...
2 months ago‘विकासका काममा अवरोध नगरौँ’: ऊर्जा खड्का
मुढेशनिश्चरे, (सङ्खुवासभा), २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । धर्मदेवी नगरपालिका...
2 months agoपर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी
गण्डकी, २६ भदौ । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजा...
2 months agoपुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
काठमाडौँ, २५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । &...
2 months agoसङ्खुवासभावासीको विकासप्रतिको चाहना सरकारले पूरा गर्नेः ऊर्जामन्त्री खड्का
चैनपुर (सङ्खुवासभा), २५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । ...
2 months agoमधेस प्रदेशः धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा
वीरगञ्ज (पर्सा), २५ भदौ । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक क...
2 months agoसंविधानविपरित अभिव्यक्ति दिने छुट कसैलाई छैनः अध्यक्ष दाहाल
काठमाडौँ, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको...
2 months agoटिकेन पुँजीबजारको उकालो यात्रा, नेप्सेमा ९० अङ्कको गिरावट
काठमाडौँ, १९ भदौ । पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई...
2 months agoऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट
काठमाडौँ, १९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ । सिंहदर...
2 months agoतीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु
ताप्लेजुङ, १९ भदौ । प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ । मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएक...
2 months agoहेटौँडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान
बागमती, १९ भदौ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मि...
2 months agoसरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक
दोधारा चाँदनी (कञ्चनपुर), १९ भदौ । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनुभएको छ । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नव...
2 months agoप्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन
काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले हर...
2 months agoनयाँ सहर आयोजनाः आठ वर्षमा रु ९५ करोड लगानी
दमौली (तनहुँ), १९ भदौ । नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्...
2 months agoकर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग
काठमाडौँ, १८ भदौ । सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारक...
2 months ago