विविध
ऊर्जामन्त्रीसँग नर्वेका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, १५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–नर्वे सम्बन्ध...
6 months agoनेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि
काठमाडौँ, १५ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमल...
6 months agoबाढी पहिरोबाट खानेपानीमा पुर्याएको क्षतिको मिलेर प्रतिकार्य गरौंः महानिर्देशक श्रेष्ठ
काठमाडौ, १५ असोज । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई।राम कुमार श्रेष्ठले बाढी पहिरोबाट खानेपानीमा पुर्याएको क्षतिको मिलेर प्रतिकार्य गर्नुपर्ने बताउनुभएको छ । Tow...
6 months agoबाढीपहिरोको असरः निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा
ढोरपाटन (बागलुङ), १५ असोज । भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क...
6 months agoहवाई उडानमा नयाँ रेकर्ड कायमः सोमबार भए साढे पाँच सय उडान
काठमाडौँ, १५ असोज । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक स...
6 months agoवायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना
काठमाडौँ, १४ असोज । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो सम...
6 months agoधितोपत्र बजारः कारोबार तीन महिनायताकै न्यून
काठमाडौँ, १४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार...
6 months agoविद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा
दमौली (तनहुँ), १४ असोज । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।&nbs...
6 months agoसरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल
काठमाडौँ, १३ असोज । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताउनु...
6 months agoनवलपुरमा बाढीबाट ६४१ घर डुबानमा
त्रिवेणी (नवलपरासी), १३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् ।&n...
6 months agoमौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौँ, १३ असोज । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन...
6 months agoललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन
पाटन (ललितपुर), १३ असोज । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज...
6 months agoहेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार
काठमाडौँं, १३ असोज । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त...
6 months agoझ्याप्लेखोलाबाट २५ शव निकालियो
मलेखु (धादिङ), १३ असोज । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले...
6 months agoविदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो
काठमाडौँ, १० असोज । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको ह...
6 months ago