भर्खरै

संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

  • प्रकाशित मिति : बुध, माघ ५, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौ माघ । काठमाडौं विद्युतीय व्यवसायी संघको बाह्रौँ वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
 
देशमा कोरोना सक्रमण बढेकोे कारण देखाउदै संघले हिजो मंगलवार एक सूचना जारी गर्दै साधारण सभा स्थगित गरेको हो ।
 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट उत्पन्न जटिल परिस्थिति पश्चात जिल्ला प्रशासन कार्यलय काठमाडौबाट सूचना जारी गर्दै २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगायसँगै आउदो माघ १५ गते शनिवार हुने भनिएको संघको बाह्रौ वार्षिक साधारण सभा अर्को सुचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको संघले जारी गरेको सूचना पत्रमा उल्लेख छ ।
 
पत्रमा भनिएको छ ‘संघको बाह्रौ वार्षिक साधारण सभा सम्बन्धि नयाँ मिति सहितको विस्तृत कार्यक्रम एवं सूचना संघको विधान अनुसार सदस्यहरुलाई पछि पठाइने छ ।’
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago