भर्खरै

ऊर्जा

तिहारमा  देशभर लोडसेडि· नहुने

काठमाण्डौ, कात्तिक ।  नेपाल विद्युत प्राधिकरणले तिहारलाई लक्षित गर्दै  एक हप्ता अघि देखि नै विद्युत व्यवस्थापन गरी देशभर लोडसेडिङ  नहुने जनाएको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमा...

6 years ago

तिहारका लागि ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात झालरको बढी बिक्रि

  रुपा तुलाधर, काठमाण्डौ, कात्तिक । हिन्दुहरुको दोस्रो महान् पर्व तथा बत्तीहरुको पर्वका रुपमा मनाइने तिहार नजिकिदै गर्दा  नेपाली विद्युतीय बजारमा झिलिमिली बतीको व्यापार बढ्ेको छ । त...

6 years ago

विद्युतीय तारलाई भूमिगत बनाउन प्राधिकरणले पुनः ग¥यो टेन्डर आह्वान

kaकाठमाडौँ ,कार्तिक  । नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारलाई भूमिगत बनाउन प्राधिकरणले पुन ः टेन्डर आह्वान  गरेको छ । महाराजगन्ज र रत्नपार्क क्षेत्रको विद्युतीय तारलाई भूमिगत गर्ने र...

6 years ago

लघु जलविद्युत क्षेत्रका समस्या र समाधानका उपायहरु

नेपाल सरकारवाट बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थापना गरिएपछि नेपालका ग्रामीण ईलाकामा अनुदानको माध्यमबाट प्रशस्त घरहरुमा विद्युतीकरण गर्ने काम भएको छ । लघु जलविद्युत , सोलार , सुधारिएको चुल्हो...

6 years ago

ऊर्जामा लगानी बढाउन आह्वान

काठमाडौँ, १२ कात्तिक । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको छ ।  आजद...

6 years ago

बिजुली खरिदमा विवादः प्राधिकरण भन्छ– पीपीए दरमा प्रतिस्पर्धा गरौं,अन्धाधुन्ध पीपीए गर्दा आर्थिक जोखिम बढेको प्राधिकरणको निश्कर्ष

१२ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युत् खरिद सम्झौता ९पीपीए० पनि प्रतिस्पर्धात्मक रुपबाट गर्नुपर्ने अवधारणा अघि सारेको छ । आफूले किन्न सक्ने क्षमताभन्दा बढी विद्युत् प्रतिस्पर्...

6 years ago

नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या : निर्देशक घिसिङ

रुपा तुलाधर, काठमाण्डौ, १० कत्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या रहेको बताएका छन् । नेपाल इन्जिनियर एशोसिएसनले शुक्...

6 years ago

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य

काठमाडौँ, ८ कात्तिक । सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार...

6 years ago

मस्र्याङ्दी करिडोर प्रसारण लाइनको काम अघि बढ्यो

काठमाडौँ, ८ कात्तिक ।  नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ ।  मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा...

6 years ago

ऊर्जासम्बन्धी रणनीतिक नीति चाँडै ल्याउनुपर्छ ः पूर्वमन्त्री ज्ञवाली

जलवायु परिवर्तनका सम्बन्धमा कार्यरत संस्था ‘नेपाल–कान्सा’ ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा  जलस्रोतविद् एवं पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले ऊर्जासम्बन्धी रणनीतिक...

6 years ago

ग्यास चुहिएर आगलागी

चितवन, २३ असोज ।  भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति   ग्यास चुहिएर आगलागी भएको छ ।  आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ ।...

6 years ago

चाडपर्ब नजिकिएसंंगै भाडादर र ग्यासको मूल्य घट्यो

भोजपुर – भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग...

6 years ago

विद्युत् चुहावट गर्नेलाई जरिबाना

मेलम्ची, १७ असोज । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत प्राधिकरणको कर्मचारीलाई दुव्र्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्म...

6 years ago

मुआब्जा निर्धारण गर्न मूख्यमन्त्रीलाई सरोकार समितिले बुझायो ज्ञापन पत्र, प्रति आना ५ देिख २५ लाख सम्म निर्धारण गर्न माग 

रुपा तुलाधर, १७, असोज, काठमाण्डौ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण गर्न बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले प्रदेश नम्बर तीनका मूख्यमन्त्री डोरमणी पौडे...

6 years ago

नेपाल ग्याँसले ल्यायो आगलागीमा पनि नपड्कने कम्पोजिट सिलिण्डर

काठमाण्डौ, भाद्र । नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्यासले आगलागी हुँदा पनि नपड्कने सिलिन्डर (कम्पोजिट सिलिण्डर) बजारमा ल्याएको छ । उपभोक्ताको सुरक्षाको मध्यनजर गर्दै आइतबार होटल ¥याडिसनम...

6 years ago