ऊर्जा
विद्युतको नयाँ महसुल दर : २५ लाख ग्राहक लाभान्वित
काठमाडौं, मंसिर । नेपाल विद्युत् प्राधिकरणले १ मंसिरदेखि विद्युत्को नयाँ महसुल दर कार्यान्वयनमा लगेको छ । विद्युत् प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत् नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल द...
3 years agoसबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगत तर्फ सिद्धार्थ राणा
काठमाडौं, मंसिर । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ । यो वर्षको सर्वाधिक कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टे...
3 years agoविद्युतीय चुल्हो र गाडी चलाउन तयार रहनुस् हामी अनुदान दिन तयार छौं : प्रधानमन्त्री देउवा
काठमाडौं, कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा उत्पादित विद्युतको स्वदेशमा नै विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (...
3 years agoमोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माण अन्तिम चरणमा, पुसभित्र सञ्चालनमा आउने
काठमाडौँ, कात्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका-७ र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस...
3 years agoबिजुली पाएपछि २० अर्ब लगानी थप्दै होङ्शी
काठमाडौं, कात्तिक । व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू. २०...
3 years agoहरेकको भान्सामा विद्युतको प्रयोग वृद्धि गर्न मन्त्री भुसालको आग्रह
काठमाडौं, कात्तिक । ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्न हरेकको भान्सामा विद्युतीय सामानहरु प्रयोग गरी खपत वृद्धि गर्न आग्रह गरेकी छिन् । सामुदायिक रेडियोहरूको संस...
3 years agoशनिबारदेखि होङसी सिमेन्ट उद्योगमा ३० मेगावाट बिजुली पुग्यो
कात्तिक, काठमाडौं । नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको होङ्शी शिवम् सिमेन्टमा शनिबारदेखि राष्ट्रिय प्रसारण (ग्रिड) को विद्युत् पुगेको छ । नेपाल...
3 years agoबिजुली बिक्री गर्ने ग्यारेन्टीका साथ प्रस्ताव लिएर आउनुस् पिपिए गर्न तयार छौं : मन्त्री भुसाल
काठमाडौं २७ कात्तिक । निजि क्षेत्रले बिजुली बिक्री गर्ने ग्यारेन्टीका साथ प्रस्ताव लिएर आए मन्त्रालय पिपिए गर्न तयार रहेको नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाले बताए । &n...
3 years agoचिनियाँ ठेकदार संलग्न परियोजनाको बिजुली किन्न भारतको अनिच्छा
काठमाडौं २४ कात्तिक । नेपालका ठूला आयोजनाको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा जान किन रोकिए रु नेपालमा यसबारे अनेक अड्कलबाजी भइरहेका छन् । विद्युतलाई ‘रणनीतिक वस्तु’का रु...
3 years agoसौर्य परियोजनामा आकर्षण बढ्दै, सर्वेक्षणका लागि २१ परियोजनाले पाए अनुमति
काठमाडौँ, २३ कात्तिक । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट...
3 years agoभारतलाई बिजुली बेच्न नेपालले पायो अनुमति, मंगलबार रातिबाट ३९ मेगावाट विद्युत् भारत पठाउने
काठमाडौँ १७ कात्तिक । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको छ । भारतको विद्युत मन्त्रालयको सहम...
3 years agoगरिबी र जलवायु परिवर्तन विरुद्ध लड्न ऊर्जाको पहुँच आवश्यक : ऊर्जामन्त्री पम्फा भुसाल
काठमाडौं १५ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले गरिबी र जलवायु परिवर्तन विरुद्ध लड्न ऊर्जाको पहँुच आवश्यक रहेको बताएका छन् । मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत मह...
3 years agoऊर्जा दक्षताको प्रवद्र्धनमा जोडदिनुपर्ने विज्ञहरुको सुझाव
काठमाडौंं, कात्तिक । राष्ट्रको समग्र विकासको मुख्य आधार नै ऊर्जा हो । राष्ट्रको आर्थिक वृद्धि तथा आर्थिक विकासमा यसको मुख्य भूमिका रहन्छ । ऊर्जाको किफायती तरिकाले प्रयोग, कार्बन व्यापारबा...
3 years agoठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी
काठमाडौँ, १५ कात्तिक/ मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ । वन क्षेत्रको जग्गा प्रयोग,...
3 years agoनयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण
पर्वत, कात्तिक । यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी-लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरस्थित...
3 years ago