ऊर्जा
सञ्चालक समिति र मन्त्रिपरिषद् बैठकले फरक-फरक निर्णयले महशुल छुटमा अन्योल
काठमाण्डौं,बैशाख । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १४ चैतको बैठकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय ग(यो ।...
4 years agoनेपाल विद्युत प्राधिकरण ले रु. १ लाखसम्म विद्युत् महशुल अनलाइनबाटै
काठमाण्डौं,बैशाख । नेपाल विद्युत् प्राधिकरणले एक लाख रुपैयाँसम्मको विद्युत् महशुल अनलाइनमार्फत र सोभन्दा बढी भएमा वितरण केन्द्रसँगको समन्वयमा बैकिङ प्रणालीमार्फत बुझाउने व्यवस्था गरेको छ...
4 years agoप्राविधिक समस्याको कारण कुलेश्वर वितरण केन्द्र अन्र्तगत अझै तीन -चार घन्टा बत्ति नआउने ः प्रवक्ता अधिकारी
बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले काठमाडौ को डल्लु क्षेत्रमा ट्रान्सफर्मरमाथि ट्यापिङ प्वाइन्टमा काग परेको र तीन ठाउमा जम्पर तार चुँडिन गई प्राविधिक सम...
4 years ago११ वर्षपछि विद्युत् विधेयक मन्त्रिपरिषद्मा
काठमाडौं । ११ वर्षअघि २०६५ सालमा तत्कालीन जलस्रोत मन्त्रालयले तयार पारेको विद्युत् विधेयकको मस्यौदा बल्ल मन्त्रिपरिषद् पुगेको छ । नेपालमा संघीयता घोषणा भएपछिको चार वर्षपछि बल्ल ऊर्जा, जलस्रोत तथा स...
4 years agoविद्युत् महसुलमा छुट स् आत्मनिर्भरताको बाटोमा ऊर्जाको फड्को
काठमाडौँ, चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युत्लाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ ।...
4 years agoगुणस्तरीय विद्युत पुर्याउन प्राधिकरणको ‘आइसोलेसन थ्योरी’, अब एक ठाउँमा बत्ती जाँदा अन्यत्र असर नपर्ने
काठमाडौ । विगतदेखि नै हामी बेला बेलामा झ्याप्प झ्याप्प बत्ती गएर हैरान पर्दै आएका छौं । कहिले बिजुली सर्ट भइ ठूलो क्षेत्रमा घण्टौ लाइन नआउने समस्या अहिलेपनि हट्न सकेको छैन् ।...
4 years agoप्राधिकरणलाई दैनिक ६ करोड नोक्सान, १ हजार मेगावाटका आयोजना बनाउने लक्ष्य, तर ३५५ मेगावाट मात्रै सम्पन्न
लकडाउनले दैनिक ६० लाख युनिट विद्युत् खपत घट्दा प्राधिकरणलाई महिनामा झन्डै २ अर्ब नोक्सान हुने अनुमान, विद्युत् खपत बढाउन इन्डक्सन प्रयोगलाई प्रोत्साहन गर्दै प्राधिकरण, तर इन्डक्सनको प्रयोगले लो...
4 years agoविद्युत् प्राधिकरणको नाफा पौने ११ अर्ब
काठमाण्डौं चैत । पाँच वर्ष अघि अर्थात आर्थिक वर्ष २०७१(०७२ मा नेपाल विद्युत् प्राधिकरण ५ अर्ब १२ करोड ९७ लाख रुपैयाँ घाटामा थियो । २०७२(०७३ मा पनि ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण...
4 years agoफागुन र चैत महिनामा खपत गरेको बिलमा १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशत महसुल छुट
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित जनताका लागि विद्युत महसुलमा २५ प्रतिशत छुट दिने गरी राहत प्याकेजको घोषणा गरेको छ । आइतबार बसेको मन्त्री परिषद बैठकले १ सय ५० युनि...
4 years agoरानीपोखरी पुनर्निर्माणमा बिजुली चोरी भएको खुलासा, जरिवानासहित झन्डै ३ लाख रुपैयाँ असुली गर्ने निर्णय
काठमाडौं ,चैत । अनुमति नै नलिई ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणमा विद्युत प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनर्नि...
4 years agoविद्युत प्राधिकरणलाई सरकारको निर्देशन : उद्योगको लाइन नकाट्नु
काठमाडौं,चैत । नेपाल विद्युत प्राधिकरणलाई सरकारले उद्योगहरुको लाइन नकाट्न निर्देशन दिएको छ । बुधबारको बसेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सञ्चार तथ...
4 years agoएक वर्षभित्रै तामाखानी सञ्चालनमा आउने
बाग्लुङ, चैत । देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहर...
4 years agoसोलारबाट ८ मेगावाट बिजुली, वैशाखसम्म राष्ट्रिय ग्रिडमा जोडिने
रुपन्देही , फागुन । निजी कम्पनीले सोलार प्लान्टबाट ८ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन अन्तिम चरणमा पु¥याएको छ । तिलोत्तमा नगरपालिका–६ पुरानो सडक नजिक २६ बिघा जमिनमा रिडी हा...
4 years agoविद्युत्मा नयाँ महसुल दर, आयोगले सार्वजनिक सुनुवाइ गर्दै
नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने...
4 years agoप्रसारण लाइन निर्माणको अभावमा तीन आयोजनाको बिजुली खेर जाँदै
काठमाडौं ,फागुन । प्रसारण लाइन निर्माणमा ढिलाई भएको कारण जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आए...
4 years ago