भर्खरै

ऊर्जा

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर  गुरुङको मृत्यु भएको हो ।  पिपलमा चढेर स्याउला का...

5 years ago

तनहँको ११० घरधुरीमा पहिलो पटक बिजुली बल्यो

तनहुँ, बैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटको ११० घरधुरीमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा नेपा...

5 years ago

जनतालाई विश्वासमा लिएर मात्रै आयोजनाको काम अघि बढाउन सकिन्छ ः ऊर्जामन्त्री पुन

  काठमाण्डौ, बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जनतालाई विश्वासमा लिएर मात्रै जलविद्युत आयोजनाको काम अघि बढाउ सकिने बताएका छन् । आईतबार उत्तरगंगा जलविद्युत आयोजना नदीक...

5 years ago

अघोषित लोडसेडिङ्ग हटाउन माग

तम्घास, वैशाख  ।  विद्युत सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीका स्थानीय उपभोक्ताले अघोषित लोडसेडिङ्ग हटाउनु पर्ने माग  राखेका छन् । उपभोक्ताले नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण...

5 years ago

३ सय परिवारलाई मिटरबक्स र कालोतार वितरण

 तेह्रथुम , बैशाख । तेह्रथुम गाउँपालिका लाई अन्धकारमुक्त बनाउने उद्देश्यका साथ उज्यालो छथर अभियान अन्तर्गत ३ सय परिवारलाई मिटरबक्स र कालोतार दिन सुरु गरिएको छ । आर्थिक रूपमा विपन्न र अहिलेसम्म...

5 years ago

२०८० भित्र ऊर्जा उत्पादन गर्नेलाई १० वर्षसम्म आयकर छुट

काठमाण्डांैं,बैशाख । सरकारले आगामी २०८० सालभित्र ऊर्जा उत्पादन गर्ने जलविद्युत आयोजनालाई उत्पादन सुरु गरेको १० वर्षसम्म आयकरमा पुरै छुट दिने प्रस्ताव सहितको विधेयक संसदमा लगेको छ । संघीय संसदमा दर्...

5 years ago

परियोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग हुने

काठमाण्डौं,बैशाख । पाँच वटा परियोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिइएको छ । परियोजना निर्माणका लागि बाधक हुने रुख तथा वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दि...

5 years ago

प्रधानमन्त्रीद्धारा भेरी बबई आयोजनाको ब्रेक थ्रु

बैशाख , काठमाण्डौ । भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । भेरी–बबई डाइभर्सनको प्रवेशद्वार भेरीगंगा नगरपालिका ११,चिप्लेमा आयोजित कार्यक्रममा...

5 years ago

विद्यालयको हाताभित्र रहेको विद्युत् ट्रान्सफर्मर अझै हटेन

सल्यान, बैशाख । सल्यानको शारदा नगरपालिका–४ पिपलनेटास्थित महेन्द्र रत्न माविको हाताभित्र रहेको ट्रान्सफर्मर अझै हटेको छैन ।  विद्यालयले ट्रान्सर्फमर हटाउन  विद्युत प्राधिकरणसँग माग ग...

5 years ago

कसरी विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड, चुहावट २०.४५ प्रतिशतमा ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५मा  खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्...

5 years ago

बिजुली सर्ट भई आगलागी, नौ घर जल्दा २३ लाख भन्दा बढी क्षति

  इटहरी, चैत ।  सुनसरीको कोशी गाउँपालिकामा विद्युत सर्ट भई आगलागी हुँदा नौं वटा घर जलेको छ । गत शुक्रबार रुख काट्ने क्रममा ११ हजार भोल्टको बिजुली सर्ट भई आगो लाग्दा कोशी गाउँपालिका वड...

5 years ago

जलविद्युत उत्पादनमा चीनले बाजी मार्यो, दक्षिण एसियामा कसले कति उत्पादन गरे ?

काठमाडौं,चैत ।  आर्थिक विकासमा शक्ति राष्ट्रको रूपमा उदाइरहेको छिमेकी देश चीनले जलविद्युत उत्पादनमा विश्वलाई पछि पारेको छ । साना ठूला गरी दुई सय बढी देशलाई उछिन्दै जलविद्युत उत्पादन गरेर चनि अ...

5 years ago

जनताको जलविद्युत अन्र्तगत दुई आयोजनाको शेयर निष्कासन हुदै, मन्त्री पुनले हजार कित्ताका लागि आवेदन दिने

काठमाण्डौ, चैत । जनताको जलविद्युत कार्यक्रम अन्र्तग पछिल्लो चरणमा थपिएका साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाको शेयर निष्काशन हुने भएको छ । दुई आयोजनाको आगामी बैशाख ६ गते  साधा...

5 years ago

विद्युतको समयानुकूल महसुल तय गर्ने तयारी

काठमाडौँ, २६ चैत ।  औद्योगिक करिडोरमा समेत विद्युतभार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ ।        &nbs...

5 years ago

कोशी करिडोर निर्माणको अवरोधमा पछि हट्यो धरान उपमहानगरपालिका, प्रसारण लाइन निर्माणको काम सुचारु

काठमाण्डौं,चैत । २२० केभी कोशी करिडोर प्रसारण लाइन आयोजना निर्माणमा अवरोध पु¥याउँदै आएको धरान उपमहानगरपालिकाको अवरोध हटेको छ । सुनसरीको धरान उपमहानगरपालिकाले गएको मंसिरदेखि गर्दै आएको अवरोध हटे...

5 years ago