भर्खरै

ऊर्जा

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँः प्राधिकरण

काठमाडौँ, ३१ वैशाख । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत्...

3 years ago

अक्सिजन उद्योग र शवदाहगृहको विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदै

काठमाडौंँ, ३१ वैशाख । देशभर अक्सिजन उत्पादन गर्ने उद्योगहरू र पशुपतिमा रहेको विद्युतीय शवदाहगृहको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मन्त्रिपरि...

3 years ago

भारतीय दूतावासको दुई करोड ६३ लाख सहयोगमा सुधार हुँदै विद्युत् सेवा

जुम्ला २४ वैशाख । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्...

3 years ago

अक्सिजन उद्योगलाई निरन्तर बिजुली

काठमाडौं, २३ वैशाख । प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।   कार्यकारी निर्देशक शाक्यले बिजुली गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अध...

3 years ago

प्रधिकरणले भारतीय पावर एक्सचेञ्‍ज बजारबाट विद्युत खरिद गर्दै, अब ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट दुईथरि बिजुली आउने

काठमाडौँ १८ बैशाख । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजार (एक्सचेन्ज बजार) बाट  प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्ने भएको छ । यो सँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि...

3 years ago

विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न सरकारलाई इपानको आग्रह

काठमाडौँ, १६ वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ ।    इपानन...

3 years ago

ग्रामीण भेगमा विद्युतीकरण गर्दै तनहुँ जलविद्युत् आयोजना

दमौली, १५ वैशाख । हालसम्म विद्युत् सुविधा नपुगेको तनहुँका ग्रामीण भेगमा तनहुँ जलविद्युत् आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको छ । विद्युत् सेवा नपुगेका तनहुँका विभिन्न ठाउँमा आयोजनामार्फत विद...

3 years ago

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण

जाजरकोट, १४ वैशाख । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश व...

3 years ago

टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि

तनहुँ, ७ वैशाख । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा...

3 years ago

इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म विद्युतीकरण

भरतपुर, बैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।   इच्छाकामना–५ अन...

3 years ago

भारतबाट विद्युत खरिद गर्न विद्युत प्राधिकरणलाई स्वीकृति

काठमाडौं, बैशाख । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति दिइएको छ । बुधबार भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी...

3 years ago

सात प्रदेशमा ५० चार्जिङ स्टेशन निर्माणका लागि ठेक्का सम्झौता

काठमाडौं,चैत । सात प्रदेशका विभिन्न स्थानमा ५० चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।  नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्ज...

3 years ago

धमाधम लाइन काटेर बक्यौता उठाउँदै बागलुङ प्राधिकरण

बागलुङ, चैत । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विगत ३ महिनादेखि विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । वितरण केन्द्रले विद्युत् महसुल समयमा बु...

3 years ago

अव्यवस्थित नाङ्गो तारलाई विस्थापन गरि केबल तार प्रयोगमा

रामेछाप १८ चैत । खाडादेवी गाउँपालिका वडा.१ राकाथुमको लुबु बजार स्थित सडक किनाराको बिजुली पोलको नाङ्गो तार परिवर्तन गरि केबल तार प्रयोग गरिएको छ । लामो समय देखि अव्यवस्थित नाङ्गो तारलाई विस्थाप...

3 years ago

भारतबाट आयात भइरहेको ८० मेगावाट बिजुली बन्द

काठमाडौं, चैत । भारतको टनकपुर जलविद्युत् केन्द्र हुँदै नेपालमा ल्याइएकोे ८० मेगावाट बिजुली आयात बन्द भएको छ । भारतस्थित टनकपुर जलविद्युत केन्द्रको मर्मत कार्य गर्नुपर्ने भएकोले बिजुली आयात बन्द गरि...

3 years ago