ऊर्जा
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो
जाजरकोट, १३ मङ्सिर । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले...
6 months agoएमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र
काठमाडौँ, १२ मङ्सिर । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर...
6 months agoतराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै
काठमाडौँ, १२ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई–मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउन...
6 months agoजगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने
काठमाडौँ, ९ मङ्सिर । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्र...
6 months agoयहि वर्ष जलविद्युत् उत्पादन क्षमता तीन हजार मेगावाट पुग्छ : निर्देशक घिसिङ
काठमाडौं ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता करिब तीन हजार मेगावाट पुग्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय...
6 months agoमतदाताको गुनासोः विद्युत् आएन तर भोट हाल्ने दिन आयो
मध्यविन्दु (नवलपरासी पूर्व), २९ कात्तिक । नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्यु...
6 months agoराजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन
काठमाडौँ, १७ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । ...
7 months agoमुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली
काठमाडौँ, १७ कात्तिक । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्...
7 months agoआन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण
काठमाडौँ, १४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । साथै, आन्तरिक खपत गरी बढी भएको विद्य...
7 months agoग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै एनआरएनएका पूर्व अध्यक्ष घले
काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट&nda...
7 months agoगोरखाका ४ पालिकामा असोज ८ र ९ गते विद्युत अवरुद्ध हुने
गोरखा, असोज । गोरखाको ४ पालिका क्षेत्रमा यहि असोज ८ र ९ गते दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । पालुङटार डुम्रे ३३ के.भि र ११ के.भि हर्मि फिडरको लाइनको नजिक परेको रुखका हांगा बिगाहरु कटा...
8 months agoसरकारद्वारा विद्युत् विधेयक फिर्ता
काठमाडौँ, ३१ भदौ । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको...
8 months agoनवलपुरका सबै वडामा यसै वर्ष विद्युतीकरण
नवलपरासी २८ भदौ । नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत् पुग्ने भएको छ । आठवटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकार...
8 months agoमगरदाङमा विद्युत् सेवा विस्तार
म्याग्दी, २६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्त...
8 months agoजलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामिक फाइदालाई ध्यान दिइन्छ : मन्त्री भुसाल
ललितपुर, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । जलाशययुक्त आयो...
8 months ago