भर्खरै

ऊर्जा

त्रिशूली–काठमाडौं  प्रसारण लाइनको तार तान्ने काम सुरु

  कार्तिक नुवाकोट । २२० केभी क्षमताको त्रिशूली–काठमाडौं प्रसारण लाइनका लागि तार तान्ने काम सुरु भएको छ । नुवाकोटको लिखुगाउँपालिका ३ सूर्यमती देखि चतुराले र धादिङको छत्रेदेउरालीमा ४ र...

4 years ago

तल्लो हेवा आयोजनाको ९९ प्रतिशत निर्माण कार्य पूरा मंसिर दोस्रो साताबाट परीक्षण उत्पादन गर्ने  

कार्तिक, काठमाडौं । पाँचथरमा निर्माणाधीन २२.२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजनाको ९९ प्रतिशत निर्माण कार्य पुरा भए  सँगै आगामी मंसिरको दोस्रो साताबाट परीक्षण विद्युत उत्पादन सुरु गर...

4 years ago

बिजुली चोरलाई गाली, कुलमानलाई ताली

शिखर श्रेष्ठ, काठमाडौ कात्तिक । वि सं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँमा विद्युत् भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ । यसको उदाहरण स्वरुप यो वर्षको लक्...

4 years ago

लक्ष्मीपूजामा विद्युत् माग एक हजार १०५ मेगावाट

काठमाडौँ, २४ कात्तिक:  यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्या...

4 years ago

तिहारमा  देशभर लोडसेडि· नहुने

काठमाण्डौ, कात्तिक ।  नेपाल विद्युत प्राधिकरणले तिहारलाई लक्षित गर्दै  एक हप्ता अघि देखि नै विद्युत व्यवस्थापन गरी देशभर लोडसेडिङ  नहुने जनाएको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमा...

4 years ago

तिहारका लागि ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात झालरको बढी बिक्रि

  रुपा तुलाधर, काठमाण्डौ, कात्तिक । हिन्दुहरुको दोस्रो महान् पर्व तथा बत्तीहरुको पर्वका रुपमा मनाइने तिहार नजिकिदै गर्दा  नेपाली विद्युतीय बजारमा झिलिमिली बतीको व्यापार बढ्ेको छ । त...

4 years ago

विद्युतीय तारलाई भूमिगत बनाउन प्राधिकरणले पुनः ग¥यो टेन्डर आह्वान

kaकाठमाडौँ ,कार्तिक  । नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारलाई भूमिगत बनाउन प्राधिकरणले पुन ः टेन्डर आह्वान  गरेको छ । महाराजगन्ज र रत्नपार्क क्षेत्रको विद्युतीय तारलाई भूमिगत गर्ने र...

4 years ago

लघु जलविद्युत क्षेत्रका समस्या र समाधानका उपायहरु

नेपाल सरकारवाट बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थापना गरिएपछि नेपालका ग्रामीण ईलाकामा अनुदानको माध्यमबाट प्रशस्त घरहरुमा विद्युतीकरण गर्ने काम भएको छ । लघु जलविद्युत , सोलार , सुधारिएको चुल्हो...

4 years ago

ऊर्जामा लगानी बढाउन आह्वान

काठमाडौँ, १२ कात्तिक । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको छ ।  आजद...

4 years ago

बिजुली खरिदमा विवादः प्राधिकरण भन्छ– पीपीए दरमा प्रतिस्पर्धा गरौं,अन्धाधुन्ध पीपीए गर्दा आर्थिक जोखिम बढेको प्राधिकरणको निश्कर्ष

१२ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युत् खरिद सम्झौता ९पीपीए० पनि प्रतिस्पर्धात्मक रुपबाट गर्नुपर्ने अवधारणा अघि सारेको छ । आफूले किन्न सक्ने क्षमताभन्दा बढी विद्युत् प्रतिस्पर्...

4 years ago

नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या : निर्देशक घिसिङ

रुपा तुलाधर, काठमाण्डौ, १० कत्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या रहेको बताएका छन् । नेपाल इन्जिनियर एशोसिएसनले शुक्...

4 years ago

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य

काठमाडौँ, ८ कात्तिक । सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार...

4 years ago

मस्र्याङ्दी करिडोर प्रसारण लाइनको काम अघि बढ्यो

काठमाडौँ, ८ कात्तिक ।  नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ ।  मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा...

4 years ago

ऊर्जासम्बन्धी रणनीतिक नीति चाँडै ल्याउनुपर्छ ः पूर्वमन्त्री ज्ञवाली

जलवायु परिवर्तनका सम्बन्धमा कार्यरत संस्था ‘नेपाल–कान्सा’ ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा  जलस्रोतविद् एवं पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले ऊर्जासम्बन्धी रणनीतिक...

4 years ago

ग्यास चुहिएर आगलागी

चितवन, २३ असोज ।  भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति   ग्यास चुहिएर आगलागी भएको छ ।  आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ ।...

4 years ago