भर्खरै

ऊर्जा

खोटाङको मंगलटारलाई उज्यालो वडा घोषणा

  खोटाङ, जेठ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । मंगलटार वडाका सबै स्थानीयको घरमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि उज्यालो वडा घोषणा...

3 years ago

बिजुली पुगेपछि गाउँमा खुसियाली

स्याङ्जा, जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा बिजुली पुगेपछि गाउँमा खुशी छाएको छ ।  चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि चापाकोट नगरपालिकाको दुर्गममा...

3 years ago

माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

काठमाण्डौ, जेठ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । बिहीबार आयोजनको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्राडीमा  जोडेको हो । पावर हाउस रहेको किस...

3 years ago

विद्युत् प्राधिकरणमा बेथिति पौने दुई खर्ब सम्पत्तिको भौतिक परीक्षण नै भएन

काठमाडौँ — लामो समयदेखि सम्पत्तिको भौतिक परीक्षण नहुँदा नेपाल विद्युत् प्राधिकरणको करिब १ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति अज्ञात अवस्थामा छ । प्राधिकरणको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले...

3 years ago

सालमुनि आयोजनाबाट विद्युत उत्पादन शुरु

   डोटी, बैशाख ।  ३.३३ मेगावाट क्षमताको सालमुनि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु भएको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको...

3 years ago

बुढीगण्डकी प्रभावितको पुर्नस्थापनाको लागि प्रक्रिया शुरु

काठमाण्डौ, बैशाख । बुढीगण्डकी प्रभावितको पुर्नस्थापनाको लागि प्रक्रिया सुरु भएको छ । पुर्नस्थापना तथा पुर्नवासको लागि गोरखा तर्फको सम्भावित स्थान पहिचान गर्दै पुर्नस्थापनाका लागि प्रक्रिया सुरु गरे...

3 years ago

क्रेनको तार चुडिँदा माथिल्लो तामाकोशी आयोजनाको काम प्रभावित

काठमाण्डौ, बैशाख । क्रेनको तार चुँडिदा दोलखामा निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको काम प्रभावित भएको छ । पेनस्टक पाइप जडानको क्रममा क्रेनको तार चुँडिएपछि  आयोजना प्रभाव...

3 years ago

ऊर्जा क्षेत्र ः कुराभन्दा काम बढी

नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर...

3 years ago

बिजुलीबाट चल्ने गाडीका लागि उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने

 बैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्...

3 years ago

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशको निजी क्षेत्र तयार

काठमाण्डौं,बैशाख । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशको निजी क्षेत्र तयार रहेका छन् । नेपालका ऊर्जा उत्पादन गर्ने उद्यमीसँग सहकार्य गरेर नेपालबाट आगामी १० वर्षसम्ममा बङ्गलादेशले नेपालब...

3 years ago

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर  गुरुङको मृत्यु भएको हो ।  पिपलमा चढेर स्याउला का...

3 years ago

तनहँको ११० घरधुरीमा पहिलो पटक बिजुली बल्यो

तनहुँ, बैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटको ११० घरधुरीमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा नेपा...

3 years ago

जनतालाई विश्वासमा लिएर मात्रै आयोजनाको काम अघि बढाउन सकिन्छ ः ऊर्जामन्त्री पुन

  काठमाण्डौ, बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जनतालाई विश्वासमा लिएर मात्रै जलविद्युत आयोजनाको काम अघि बढाउ सकिने बताएका छन् । आईतबार उत्तरगंगा जलविद्युत आयोजना नदीक...

3 years ago

अघोषित लोडसेडिङ्ग हटाउन माग

तम्घास, वैशाख  ।  विद्युत सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीका स्थानीय उपभोक्ताले अघोषित लोडसेडिङ्ग हटाउनु पर्ने माग  राखेका छन् । उपभोक्ताले नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण...

3 years ago

३ सय परिवारलाई मिटरबक्स र कालोतार वितरण

 तेह्रथुम , बैशाख । तेह्रथुम गाउँपालिका लाई अन्धकारमुक्त बनाउने उद्देश्यका साथ उज्यालो छथर अभियान अन्तर्गत ३ सय परिवारलाई मिटरबक्स र कालोतार दिन सुरु गरिएको छ । आर्थिक रूपमा विपन्न र अहिलेसम्म...

3 years ago