ऊर्जा
बिजुली खरिदमा विवादः प्राधिकरण भन्छ– पीपीए दरमा प्रतिस्पर्धा गरौं,अन्धाधुन्ध पीपीए गर्दा आर्थिक जोखिम बढेको प्राधिकरणको निश्कर्ष
१२ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युत् खरिद सम्झौता ९पीपीए० पनि प्रतिस्पर्धात्मक रुपबाट गर्नुपर्ने अवधारणा अघि सारेको छ । आफूले किन्न सक्ने क्षमताभन्दा बढी विद्युत् प्रतिस्पर्...
4 years agoनेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या : निर्देशक घिसिङ
रुपा तुलाधर, काठमाण्डौ, १० कत्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्रान्समिसन लाईन निर्माण गर्न समस्या रहेको बताएका छन् । नेपाल इन्जिनियर एशोसिएसनले शुक्...
4 years agoविद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य
काठमाडौँ, ८ कात्तिक । सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार...
4 years agoमस्र्याङ्दी करिडोर प्रसारण लाइनको काम अघि बढ्यो
काठमाडौँ, ८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ । मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा...
4 years agoऊर्जासम्बन्धी रणनीतिक नीति चाँडै ल्याउनुपर्छ ः पूर्वमन्त्री ज्ञवाली
जलवायु परिवर्तनका सम्बन्धमा कार्यरत संस्था ‘नेपाल–कान्सा’ ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जलस्रोतविद् एवं पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले ऊर्जासम्बन्धी रणनीतिक...
4 years agoग्यास चुहिएर आगलागी
चितवन, २३ असोज । भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति ग्यास चुहिएर आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ ।...
4 years agoचाडपर्ब नजिकिएसंंगै भाडादर र ग्यासको मूल्य घट्यो
भोजपुर – भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग...
4 years agoविद्युत् चुहावट गर्नेलाई जरिबाना
मेलम्ची, १७ असोज । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत प्राधिकरणको कर्मचारीलाई दुव्र्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्म...
4 years agoमुआब्जा निर्धारण गर्न मूख्यमन्त्रीलाई सरोकार समितिले बुझायो ज्ञापन पत्र, प्रति आना ५ देिख २५ लाख सम्म निर्धारण गर्न माग
रुपा तुलाधर, १७, असोज, काठमाण्डौ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण गर्न बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले प्रदेश नम्बर तीनका मूख्यमन्त्री डोरमणी पौडे...
4 years agoनेपाल ग्याँसले ल्यायो आगलागीमा पनि नपड्कने कम्पोजिट सिलिण्डर
काठमाण्डौ, भाद्र । नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्यासले आगलागी हुँदा पनि नपड्कने सिलिन्डर (कम्पोजिट सिलिण्डर) बजारमा ल्याएको छ । उपभोक्ताको सुरक्षाको मध्यनजर गर्दै आइतबार होटल ¥याडिसनम...
4 years agoविद्युत प्राधिकरणमा खुल्यो जागिर
पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । बुधबार गोरखा पत्रमा प्रकाशित एक विज्ञापनमा प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको...
6 years agoसडक बत्तीको बक्यौता विवरण उपलब्ध गराउन निर्देशन
काठमाडौँ, २६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल सडक बत्तीको विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन र महसुल तिर्ने व्यवस्था मिलाउन महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई नि...
6 years agoजलविद्युत आयोजना निमार्ण गर्न सरकारले सर्वसाधारणसँग माग्यो लगानी प्रतिवद्धता
नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तरगत ऊर्जा मन्त्री जनार्दन शर्माले नौ जलविद्युत आयोजना निमार्ण गर्न अनलाईन मार्फत जनतासँग लगानी प्रतिबद्धता माग गरेका छन् । जलविद्युत आयोजनाहरु आन्तर...
6 years agoजलाशय र अर्धजलाशय आयोजनाको विद्युत् खरिद दर तय
काठमाडौँ, २५ पुस । सरकारले जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा...
6 years agoकाठमाडौ विद्युतीय व्यवसायी संघमा पुरुषोत्तम नेपाल
काठमाडौ विद्युतीय व्यवसायी संघको सातौ साधारण सभा एवं चौथो अधिवेशनले पुरुषोत्तम नेपालको अध्यक्षतामा र्निविरोध १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्युतीय व्यावसायीहरुको पेशागत संघ काठमाडौ...
6 years ago