भर्खरै

भोली उपत्यकाको यि स्थानमा विद्युत आपूर्ति बन्द हुने, हेर्नुहोस् कुन–कुन स्थानमा कति समय बत्ति जादैछ..

  • प्रकाशित मिति : शुक्र, पौष ३, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ३ पुस ।  नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र स्विचिङ स्टेसनभित्र चपली १ Incomer  Feeder को Y फेजमा खराबी  आएको र मर्मत गर्नुपर्ने भएकोले भोली विद्युत आपूर्ती बन्द गर्ने भएको छ । 
 
 प्राधिकरणले भोली शनिबार ११ बजेदेखि १२ सम्म र २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज स्विचिङबाट विद्युत आपूर्ति हुने सबै फिडरहरूमा विद्युत आपूर्ती बन्द हुने आजको गोरखापत्रमा सुचना प्रकाशित गरेको छ ।
 
विद्युत आपूर्ती बन्दहुने स्थानहरुमा महाराजगञ्ज स्विचिङबाट विद्युत आपूर्ति हुने महाराजगञ्ज, टिचिङ हस्पिटल, राष्ट्रपति कार्यालय, धापासी, गोंगबु,  बाँसबारी,  बालुुवाटार,  रानीबारी लगायत महाराजगञ्ज स्विचिङबाट विद्युत आपूर्ति हुने सबै फिडरहरूमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago