ऊर्जा
सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा, प्रसारण पूर्वाधार अभावमा विद्युत प्रवाहको समस्या समाधान
काठमाडौं २ फागुन । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन करिब ३ वर्ष ढिला गरी...
2 years agoउदिपुर–मार्कीचोक– भरतपुरको प्रसारण लाइन निर्माण ५० प्रतिशत
लमजुङ । मस्र्याङ्दी कोरिडोर अन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।विविध कारणले यस आयोजनाको निर्...
2 years agoघुस लिएर बिजुली ‘सटडाउन’ गर्छन् विद्युतका कर्मचारी
काँकडभिट्टा , नेपाल विद्युत् प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीले घुस लिएर अनावश्यक रुपमा विद्युत् काट्ने ९सटडाउन० गर्ने गरेको खुलेको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारीको आचार संह...
2 years agoकूल लागत रु २३ अर्बका दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति
काठमाडौँ, २५ माघ । लगानी बोर्डले दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जि...
2 years agoमुस्ताङमा पुनः हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध, जनजीवन प्रभावित
मुस्ताङ, २१ माघ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोम...
2 years agoटेम्केमैयुङमा विद्युतले ल्यायो परिवर्तन, स्थानीय भन्छन् “सपना जस्तो लागिरहेको छ”
भोजपुर, २१ माघ । भौगोलिक विकटता रहेको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । दुर्गम स्थानका बासि...
2 years agoबेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने
काठमाडौं, माघ । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ । झलारी–बेलौरी ३३ केभी लाइन जीर्ण भएकाले मर्मत गर्नु...
2 years agoऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट
काठमाडौं, माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र...
2 years agoनिफ्रालाई अन्तर्राष्ट्रिय विद्युत् व्यापार गर्न दिन ऊर्जा मन्त्रालय सकारात्मक
माघ,काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) लाई भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयले निफ्राको उक्त प्रस्त...
2 years agoचार्जिङ स्टेसन निर्माण ६० प्रतिशत सकियो, लक्ष्यभित्रै सञ्चालनमा ल्याउने प्राधिकरणको दाबी
काठमाडौं, माघ । देशका विभिन्न स्थानमा निर्माणाधीन ५० चार्जिङ स्टेसनको काम ६० प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्ज गर्ने सुविधाका लागि निर्माण गरिरहेका चार्जिङ स्टेस...
2 years agoविद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर
सिमकोट, माघ । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत्...
2 years agoबाजुराको सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारणको लाइन जोडियो
बाजुरा, माघ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गरेर कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार...
2 years agoगोरखामा विद्युत चोरी गर्ने ३७ ग्राहकलाई कारर्वाही
गोरखा, माघ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले विद्युत चुहावटमा संलग्न ३७ ग्राहकलाई कारर्वाही गरेको छ । केन्द्रले साउनदेखि पुस मसान्तको ६ महिनाको अवधिमा हुकिङ तथा म...
2 years agoसौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट
काठमाडौं, माघ । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत् खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ । अन्तर्राष्ट्रिय बजार...
2 years agoवितरण तर्फको विद्युत चुहावट ९.१० प्रतिशतमा झर्यो, सबैभन्दा बढी मधेश प्रदेशमा
काठमाडौं, माघ । चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्र...
2 years ago