भर्खरै

ऊर्जा

डेडिकेटेड लाइनको १० अर्बभन्दा बढी महसुल असुली साउनदेखि

 काठमाडौं १३ असार। नेपाल विद्युत् प्राधिकरणले असारपछि डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौता महसुल उठाउन सुरु गर्ने भएको छ । गत फागुनमा प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता महसुल तिर्न बा...

3 years ago

मुदीका २५० घरमा विद्युतीकरण

म्याग्दी, १३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्...

3 years ago

निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत् महसुल तिर्नु नपर्ने

काठमाण्डौ । सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुल छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्युत् महसुल छुट दिन लागेको जानकारी दिए ।  ...

3 years ago

आगामी आवको बजेटः ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता

 काठमाडौँ, १५ जेठ । कोरोना कहरका कारण ऊर्जा क्षेत्रमा सोचेअनुसारको प्रगति हुन व्यवधान खडा भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत आर्थिक व...

3 years ago

ऊर्जा क्षेत्रमा कूल एक खर्ब २१ अर्ब ९७ करोड बजेट विनियोजन, आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधिन म...

3 years ago

सरकारले ऊर्जा विकासमा दिएको प्राथमिकताको प्रतिफल: बिजुलीको जडित क्षमता १५ सय मेगावाट

काठमाडौंँ, १४ जेठ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणानुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको...

3 years ago

आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा बिजुली बिक्रीका लागि सहकार्यको खोजी

काठमाडौँ, १२ जेठ । राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालमा बिजुलीको खपत बढाउन नसकिएको र क्षेत्रीय बजारमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्...

3 years ago

विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ

रसुवा, ८ जेठ । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको  प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्ब...

3 years ago

एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनको पहुँचमा

रुकुमपूर्व, ३ जेठ । रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको...

3 years ago

कोरोनाग्रस्त आयोजनाको विद्युत् उत्पादन अवधि एक वर्ष थपियो, इपान भन्छः यतिले हुँदैन

काठमाडौं २ जेठ। नेपाल विद्युत् प्राधिकरणले निजी जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन गर्नुपर्ने अवधि (आरसिओडी) एक वर्ष थप गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैशाख २६ गतेको निर्णयअन...

3 years ago

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

सर्लाही, १ जेठ । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण...

3 years ago

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँः प्राधिकरण

काठमाडौँ, ३१ वैशाख । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत्...

3 years ago

अक्सिजन उद्योग र शवदाहगृहको विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदै

काठमाडौंँ, ३१ वैशाख । देशभर अक्सिजन उत्पादन गर्ने उद्योगहरू र पशुपतिमा रहेको विद्युतीय शवदाहगृहको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मन्त्रिपरि...

3 years ago

भारतीय दूतावासको दुई करोड ६३ लाख सहयोगमा सुधार हुँदै विद्युत् सेवा

जुम्ला २४ वैशाख । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्...

3 years ago

अक्सिजन उद्योगलाई निरन्तर बिजुली

काठमाडौं, २३ वैशाख । प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।   कार्यकारी निर्देशक शाक्यले बिजुली गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अध...

3 years ago