भर्खरै

विद्युत् महसुल नबुझाउने ३० ग्राहकको लाइन काटियो

  • प्रकाशित मिति : बुध, भदौ ३०, २०७८
  • - प्रदिप श्रेष्ठ
title
गुल्मी, भदौ ।  नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युत महशुल नतिर्ने ३० जना ग्राहहको लाइन काटेको छ । 
वितरण केन्द्रले मिटर रिडिङ भएको ६० दिन अर्थात् २ महिना कटिसक्दा समेत विद्युत महशुल नतिर्ने ३० जना ग्राहकको लाइन काटेको हो । 
लाइन काटिनेमा रेसुङगा नगरपालिकाका– २९ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका आय प्रमुख विकास पन्थीले जानकारी दिए । 
 
लाइन काटिएका ग्राहकबाट कूल रु आठ लाख १६ हजार ७ सय २१.३१ बक्यौता उठ्नुपर्ने छ, उनले भने लाइन काटिसकेपछि २४ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख १३ हजार एक सय ३५ रुपैयाँ बक्यौता रकम बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको प्रमुख पन्थीले विद्युत संसारलाई बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago