भर्खरै

ऊर्जा

७७० घरधुरीमा विद्युत् सुविधा विस्तार

म्याग्दी, ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।    नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले...

2 years ago

‘बिजुली व्यापारका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण पूर्वाधारमा लगानी बढाऔं’

काठमाडौँ, ५ साउन । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।    गत जेठदेखि नेपालले भारतमा दैनिक ३६४ मेगाव...

2 years ago

तिलिचो तालमा विद्युत् पुर्‍याइँदै

मनाङ, ४ साउन । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पु¥याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चा...

2 years ago

३३ केभी स्यार्कु सबस्टेशनले तिलिचो तालमा विद्युत् पुर्‍याउँदै

मनाङ, २ साउन  । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सबस्टेशनले तिलिचो तालमा विद्युत् पुर्‍याउने भएको छ । चालु आर्थिक वर्ष ०७९/०८० मा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल बेस क...

2 years ago

वर्तमान सरकारको एक वर्ष : बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म

काठमाडौँ, २८ असार । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । ...

2 years ago

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

काठमाडौँ, २३ असार  । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्या...

2 years ago

ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा, ट्रान्सफर्मर मर्मत हुन अझै केही दिन लाग्ने

बलेवा, २२ असार  । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोट...

2 years ago

सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ, २२ असार । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात...

2 years ago

किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने

वीरगञ्ज, २१ असार । पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिचाइँको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेर्होने भएको छ ...

2 years ago

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय र सर्वसाधारणलाई सास्ती

चितवन, २१ असार । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग...

2 years ago

विद्युतका पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

उदयपुर, २१ असार । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।   त्रियुगा...

2 years ago

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल

काठमाडौँ, १८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद...

2 years ago

जुन महिनामा एक अर्ब ७२ करोडको विद्युत भारत निर्यात

काठमाडौं, १७ असार  । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपियाँको विद्युत् बिक्री गरेको छ ।   प्रााधि...

2 years ago

डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान

डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्‍याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ ।यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पु¥याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई...

2 years ago

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १५ असार  । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेत...

2 years ago