ऊर्जा
यहि वर्ष जलविद्युत् उत्पादन क्षमता तीन हजार मेगावाट पुग्छ : निर्देशक घिसिङ
काठमाडौं ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता करिब तीन हजार मेगावाट पुग्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय...
2 years agoमतदाताको गुनासोः विद्युत् आएन तर भोट हाल्ने दिन आयो
मध्यविन्दु (नवलपरासी पूर्व), २९ कात्तिक । नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्यु...
2 years agoराजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन
काठमाडौँ, १७ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । ...
2 years agoमुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली
काठमाडौँ, १७ कात्तिक । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्...
2 years agoआन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण
काठमाडौँ, १४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । साथै, आन्तरिक खपत गरी बढी भएको विद्य...
2 years agoग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै एनआरएनएका पूर्व अध्यक्ष घले
काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट&nda...
2 years agoगोरखाका ४ पालिकामा असोज ८ र ९ गते विद्युत अवरुद्ध हुने
गोरखा, असोज । गोरखाको ४ पालिका क्षेत्रमा यहि असोज ८ र ९ गते दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । पालुङटार डुम्रे ३३ के.भि र ११ के.भि हर्मि फिडरको लाइनको नजिक परेको रुखका हांगा बिगाहरु कटा...
2 years agoसरकारद्वारा विद्युत् विधेयक फिर्ता
काठमाडौँ, ३१ भदौ । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको...
2 years agoनवलपुरका सबै वडामा यसै वर्ष विद्युतीकरण
नवलपरासी २८ भदौ । नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत् पुग्ने भएको छ । आठवटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकार...
2 years agoमगरदाङमा विद्युत् सेवा विस्तार
म्याग्दी, २६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्त...
2 years agoजलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामिक फाइदालाई ध्यान दिइन्छ : मन्त्री भुसाल
ललितपुर, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । जलाशययुक्त आयो...
2 years agoनेपाल विद्युत् प्राधिकरणले लाईन काटेर महशुस असुली
राजविराज, २२ भदौ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ । &nb...
2 years agoबुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन
भैरहवा, २० भदौ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२...
2 years agoप्राधिकरणलाई बिजुली निर्यातबाट तीन महिनामा ६ अर्ब आम्दानी, आगामी दुई वर्षमा पूर्णरुपमा बिजुली निर्यात गर्ने देश बन्ने
काठमाडौँ, भदौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो तीन महिनामा विद्युत निर्यातबाट रु.छ अर्ब आम्दानी गरेको छ । कुनैबेला बिजुलीमा परनिर्भरता भएको देश अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भ...
2 years agoबंगलादेशले तत्काल ५० मेगावाट बिजुली लान सहमति
काठमाडौं, भदौ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले नेपालको बिजुली बङ्गलादेश तत्काल ४० देखि ५० मेगावाट बिजुली लैजान सहमति भएको छ । बैठकमा भारतीय संरचना र पूर्वाधार प्रय...
2 years ago