ऊर्जा
एआईआईबीले माथिल्लो त्रिशुली–१ मा १० अर्ब लगानी गर्दै
काठमाण्डौ, जेठ । एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआईआईबी) ले माथिल्लो त्रिशुली–१ आयोजनामा लगानी गर्ने भएको छ । आयोजनाका लागि एआईआईबी बैंकले करीब १० अर्ब रुपैयाँ लगानी स्वीकृत...
3 years agoऊर्जा क्षेत्रमा थप सहयोग गर्न आग्रह
सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरण्मा प्रवेश गरेको सन्दर्भम...
3 years agoदैलेखमा तीन दिनदेखि विद्युत आपूर्ति बन्द
दैलेख, जेठ । दैलेखमा तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार हावाहुरी आए सँगै पोल ढले पछि विद्युत आपूर्ति बन्द भएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र...
3 years agoअबको १० वर्षमा विश्वकै सस्तो बिजुली नेपालको हुन्छ ः निर्देशक घिसिङ्ग
सिमरा,जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अबको दश वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घ...
3 years ago९ आयोजनाको अध्ययन अघि बढाउँदै
काठमाण्डौ, जेठ । विद्युत विकास विभागले ९ जलविद्युत आयोजनामा अध्ययन अघि बढाउने भएको छ । विभागले ४ जलाशययुक्त आयोजना र ५ नदी प्रवाही आयोजनाको अध्ययन अघि बढाउन लागेको हो । २ हजार २२ मेगावा...
3 years agoऊर्जा क्षेत्रमा चालु आव भन्दा रु ४० करोड बजेट कम , प्रदेशपिच्छे २ ठूला आयोजना अघि बढाउने घोषणा
काठमाण्डौ, जेठ । ऊर्जा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७५÷७६ मा विनियोजन गरेको रकम भन्दा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन गरिएको बजेट रकम कम रहेको छ । चालु आ...
3 years agoबूढीगण्डकी आयोजना : कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीह...
3 years agoऊर्जा क्षेत्रमा ८३ अर्ब बजेट विनियोजन
काठमाण्डौ, जेठ । सरकारले ऊर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले आर्थिक वर्ष २०७६ ÷ ७७ मा ८३ अर्ब ४९ करोड रुपैयाँ बजे...
3 years agoपुर्नस्थापनाका लागि छनौट गरिएको स्थानप्रति प्रभावित जनता असन्तुष्ट, इआइए सर्त अनुसार काम भएन
काठमाण्डौ, जेठ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित स्थानीयले पुर्नस्थापनाका लागि छनौट गरिएको स्थानप्रति असन्तुष्टि जनाएका छन् । प्रभावित स्थानीयको पुर्न स्थापनाका लागि छनौट गरीए...
3 years ago७७.८ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ : अर्थमन्त्री खतिवडा ,९१ स्थानीय तह अझै विद्युतविहिन
काठमाण्डौं,जेठ । अर्थमन्त्री युवराज खतिवडाले यस आवको फागुन सम्ममा नेपालको कुल जनसंख्याको ७७.८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् । सोमबार राष...
3 years agoगण्डकी प्रदेश जलविद्युत हब बन्दै, एक वर्षमा डेढ सय मेगावाट ग्रिडमा जोडिने
काठमाडौं, गण्डकी प्रदेशमा ३३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । जलविद्युतको हब बन्दै गएको यस प्रदेशमा स्वदेशी लगानीमा अघि बढाइएका ५ सय ७० मेगावाटका आयोजना निर्माण भइर...
3 years agoराजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा
नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरप...
3 years agoटीओडी मिटर अध्ययन गरेर कुलमानले तयार पारे बिल नतिर्नेको नयाँ लिस्ट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन लिएर बिजुलीको महशुल नतिर्ने उद्योगीरव्यवसायीहरुको लिस्ट तयार पारेको छ । ट्रंक लाइनको विषयलाई लिएर प्राधिकरण र व्यवसायीबीच चर्को विवाद उत्प...
3 years agoकार्यालय प्रयोजनका लागि प्राधिकरणले विद्युतीय गाडी किन्दै
काठमाण्डौ, जेठ । नेपाल विद्युत प्राधिकरणले कार्यलय प्रयोजनका लागि विद्युतीय गाडी किन्ने भएको छ । डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न र विद्युतीय सवारी प्रवर्द्धन गर्नका ला...
3 years agoट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत लिएका उद्योगले महशुल तिर्नुपर्ने
काठमाडौँ, जेठ । ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत लिएका उद्योगी व्यवसायीले विद्युत महशुल तिर्नुपर्ने भएको छ । पाटन उच्च अदालतले विद्युत महशुलका सम्बन्धमा नेपाल विद्युत...
3 years ago