ऊर्जा
विद्युतीय तार भूमिगत कार्य थप विस्तार
काठमाडौं,माघ । काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको...
3 years agoप्राधिकरणले सार्वजनिक ग¥यो लोडसेडिङ तालिका, हेर्नुस् कहाँ कति समय जान्छ ?
काठमाडौं, माघ । नेपाल विद्युत प्राधिकरण जुम्लाले दैनिक ९ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ । जुम्ला वितरण केन्द्रले विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा दैन...
3 years agoबिजुलीविहिन बौदीकाली गाउँपालिका, दुईवर्ष अघि पोल पुग्यो तर पुगेन बिजुली
कावासोती, माघ । नवलपरासीको बौदीकाली गाउँपालिका–३ र ४ मा हालसम्म बिजुली पुगेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडाहरुमा बिजुलीको पोल गाडेको दुई वर्ष बिति...
3 years agoजलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी
काठमाडौं २ माघ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्त...
3 years agoकालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै
पर्वत, माघ । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन...
3 years agoजलविद्युतमा बीस अर्ब तेत्तीस करोड लगानी
काठमाडौँ, १ माघ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेटमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले जलविद्युत क्षेत्रमा लगानीलाई व्यापक गराउँदै लगेको छ । सरकारी&sb...
3 years agoभारतमा २५ मेगावाट सम्म बिजुली बिक्री गर्न प्राधिकरणले प्रक्रिया थाल्यो
काठमाडौं, पुस । नेपाल विद्युत प्राधिकरणले भारतमा बिजुली बिक्रि गर्न प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महिना) २५ मेगावाटसम्म विद्युत बिक्रि गर्न प...
3 years agoहाइड्रोजन इन्धनको अध्ययन गरिँदै
काठमाडौं २६ पुस । ट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महत्वपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्...
3 years agoटनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन भारतको अनुमति
काठमाडौं, पुस । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले प्राधिकरणले विद्युत आयात गर्ने भएको...
3 years agoझापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना
झापा, पुुस । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडल...
3 years agoऊर्जा मन्त्रालयले भन्यो 'लोडसेडिङ एउटा इतिहास बन्यो', लोडसेडिङ हुने कुरा नगरौं
काठमाडौं २४ पुस । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनको विषय भएको बताएको छ । मन्त्रालयले बिहिवार एक विज्ञाप्ति सार्वजनिक गर्दै नेपाल विद्युत प्राधिकरणले गत १७ ग...
3 years agoप्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु, जग्गा अधिग्रहणका लागि १५ दिने सूचना
काठमाडौं २४ पुस । एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर...
3 years agoलोडसेडिङ कसले हटायो ? मैले.., होइन मैले पो !
काठमाडौं २३ पुस, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत बिहीबार नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरे । प्युठानमा आयोजित जिल्ला स्तरीय अग...
3 years agoघोषित वा अघोषित रूपमा विद्युत कटौती भएको होईन–प्राधिकरण, ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
काठमाडौं २३ पुस । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यका लगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोािषतरूपमा विद्युतभार कटौती नभएको पुनः दोहो¥याएको छ । प्राधिकरणले प्राविधिक...
3 years agoविद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो
काठमाडौं २२ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म मह...
3 years ago