भर्खरै

ऊर्जा

हुम्लामा पाँच दिनदेखि विद्युत अवरुद्ध

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहा...

2 years ago

८२ सालभित्र लगानी जुटाउन सके २ सय मेगावाट माथिका आयोजनालाई आयकर छुट

काठमाडौं, भदौ । सरकारले २०८२ सालभित्र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने २ सय मेगावाट माथिका जलाशय तथा अर्धजलाशय जलविद्युत आयोजनालाई आयकर छुट दिने भएको छ । वित्तीय स्रोत जुटाएर निर्माणमा गई विद्युत उ...

2 years ago

एमसीसी आयोजना : तीन हजार मेगावाट बिजुली बोक्ने प्रसारण लाइन

भदौ २२, काठमाडौँ । देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल (एमसीए नेपाल) ले उच्च क्षमताको प...

2 years ago

वाग्मती प्रदेशको विद्युत् चुहावट कम हुँदै

काठमाडौं, भदौ । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । &nbs...

2 years ago

जगदम्बाका मालिक साहिल अग्रवालः बिजुलीको साढे २ अर्ब बक्यौता नतिर्न ‘पावर’ लगाउँदै

काठमाडौं, भदौ । कुनै समय मर्काउँदा पिटीपिटी भाँचिने फलामे डण्डी बेचेर विवादमा तानिएको जगदम्बा स्टिल्स सबैभन्दा बढी विद्युतको बक्यौता तिर्न बाँकी उद्योग रहेको खुलेको छ । शंकर ग्रुप अन्तर्गतको जग...

2 years ago

बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग

राँझा, ११ भदौ  । वैजनाथ गाउँपालिकावासीले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बस्ती बाहिरबाट विस्तार गर्न माग गरेका छन् । वडा नं ४ को नौवस्ता र वडा नं १ को चिसापानी तथा गाभर बस...

2 years ago

नेपालमा बिजुली आयात भन्दा निर्यात बढी, हाल बिजुली १४३८ मेगावाट माग

काठमाडौं, भदौ । नेपालमा पहिलो पटक बिजुली आयात भन्दा निर्यात बढी भएको छ । हामीले यो समाचार तयार पार्दा सम्म प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले भारतबाट कुल ३३ मेगावाट आयात भइरहेको छ भने नेपालब...

2 years ago

नेपालबाट ५६ मेगावाट विद्युत् भारत निर्यात, आयात २३ मेगावाटमा झर्यो

  काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाउँदै निर्यात बढाउन थालेको छ ।   प्राधिकरणको भार प्रेषण शाखाका अनुसार अस्ति सोमवार नेपालले भा...

2 years ago

घिसिङको निर्देशन : ग्राहकहरुबाट झ्याप्प–झ्याप्प बत्ती जाने गुनासो सुन्नु नपरोस्

काठमाण्डौ, भदौ । हालसालै मात्र देउवाको सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुन दोस्रो पटक नियुक्ति भएका निर्देशक कुलमान घिसिङले ग्राहकहरुबाट कुनैपनि किसिमको गुनासोहरु सुन्न नपर्ने गरी काम गर्न निर्द...

2 years ago

‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्दै विद्युत प्राधिकरण

काठमाडौं, भदौ । नेपाल विद्युत प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु रहेकोले यही उद्...

2 years ago

अढाई अर्ब बराबरको आम्दानी गुमाउँदै विद्युत प्राधिकरण

काठमाडौं, भदौं । विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा हिमाल पावर लिमिटेडले रु पाँच अर्ब बराबरको बिजुली बिक्री ग¥यो । सो कम्पनीले आव २०७५/७६ मा नै रु चार खर्ब ३८ अर्ब ८६ करोड पाँ...

2 years ago

सरकारले बिजुलीको आन्तरिक खपत बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गरिँदै

काठमाडौँ, भदौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडाँै’ भन्ने नाराका साथ प्रवद्र्धनात्मक योजना अगाडि सारेको छ ।   नेपाल...

2 years ago

विद्युत् प्राधिकरणको नाफा घटेर ३ अर्ब ५१ करोडमा सीमित,आयातित बिजुली बढ्यो

काठमाडौं, भदौं । नेपाल विद्युत प्राधिकरणको खुद मुनाफा घटेर ३ अर्ब ५१ करोड रुपैंयामा सीमित भएको छ । नेपाल विद्युत् प्राधिकरणको गत वर्षको खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ बाट ६९.९४ प्रतिशतले घटेर ३...

2 years ago

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट गरेको छ ।   निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले...

2 years ago

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

चितवन ३१, साउन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म  लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उ...

2 years ago