ऊर्जा
आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट,बन्द रहेका उत्पादनमुलक उद्योगलाई ५० प्रतिशतसम्म विद्युत् महसुल छुट
विद्युत संसार जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । विहिवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको...
4 years agoनेपाल विद्युतीय व्यवसायी महासंघ द्धारा जिल्लानगर संघको सुझावअनुसार १७ बुँदे माग पत्र तयार – अध्यक्ष सुर्दशन प्रसाद पौड्याल
विद्युत संसार ,जेठ, काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघ(फीन) का देशभरका जिल्लानगर संघका अध्यक्ष तथा पदाधिकारीहरु संग कोभिड (१९ को असर, विद्युत व्यवसायीहरुको अबव्यवसायीहरुमा ...
4 years agoपोखरा इलेक्ट्रिकल एसोसिएसनको कोभिड बिमा
विद्युत संसार जेठ पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसनले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट हुने आर्थिक जोखिमलाई न्युनिकरण गर्ने पबित्र उद्देश्यका साथ आफ्नो संस्थामा...
4 years agoबिजुलीको मिटर रिडिङ गर्ने, मोबाइल ‘एप्स’ मार्फत खपत बिजुलीको रेकर्ड राखिने
विद्युत संसार, जेठ, काठमाडौं । तपाईको घरमा बिजुलीको मिटर रिडिङ गर्ने विद्युत् प्राधिकरणका कर्मचारी आएका छैनन् रु विद्युत् महशुल तिर्न पाउनुभएको छैन रु कति युनिट उठ्यो रु भन्ने समस्...
4 years agoविद्युत संसार साप्ताहिक द्धारा नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)का जिल्लानगर संघका अध्यक्षहरु संग भर्चुअल मिटिङ सम्पन्न
" जिल्लानगर संघका अध्यक्षहरुबाट – कोमामा जानलागेको व्यवसायीहरुलाई जोगाउन महासंघ मार्फत सरकारसंग पहल गरियोस " "जिल्लानगर संघको सुझावअनुसार १७ बुँदे माग प...
4 years agoनेविप्राका युनियनहरुले प्रस्तावित विद्युत् ऐनमा सुझाव सहित ज्ञापनपत्र
विद्युत संसार,जेठ,काठमाण्डौं ।नेपाल विद्युत् प्राधिकरणको आधिकारिक टे«ड यूनियनसहित क्रियाशील अन्य कर्मचारी सङ्गठनले प्रस्तावित विद्यत् ऐनका विभिन्न दफामा आआफ्ना सुझाव दिएका छन् । कर्मचारीयुनिय...
4 years agoझिमरुक र आँधीखोलाको महसुल काउन्टर सोमबारदेखि खुल्ने
विद्युत संसार, बैशाख, काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले सोमबारदेखि झिमरुक र आँधीखोला जलविद्युत केन्द्रको विद्युत महसुल संकलन काउन्टर खुलाउने भएको छ । बिपिसीको व्यवस्थापनले देशभर लकडाउन सुरु...
4 years agoकाठमाण्डौको केहि स्थानमा २ दिन विद्युत् कटौती हुने
विद्युत संसार ,वैशाख,काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्रअन्तर्गत स्वीचाटार– स्वयम्भु फिडरमा २ दिन विद्युत् सेवा कटौती गर्ने भएको छ । &nb...
4 years agoवितरण केन्द्रलाई मिटर रिडिङ तथा महसुल काउन्टर सुचारु गर्न निर्देशन
विद्युत संसार ,वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ तथा विद्युत महसुल संकलन काउन्टर खोल्न निर्देशन दिएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गत चैत ११ गत...
4 years agoऊर्जा क्षेत्रमा केही नयाँ आयोजना थप गरी सम्पन्न गर्ने तयारी
विद्युत संसार, वैशाख, काठमाडौँ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा केही नयाँ आयोजना थप गरी निर्माण...
4 years agoखपत नहुँदा पूर्ण क्षमतामा चल्न पाएनन् जलविद्युतगृह, उद्योग खोल्न ऊर्जा उत्पादकको आग्रह
विद्युत संसार, २२ बैशाख,काठमाडौं । सरकारले देशभर गरेको लकडाउनले विद्युत माग घटेपछि सञ्चालनमा रहेका जलविद्युतगृहले क्षमता घटाएर विद्युत उत्पादन गरिरहका छन् । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडा...
4 years agoप्राधिकरणले महसुल उठाउन ल्यायो आचारसंहिता
विद्युत संसार,काठमाडौँ, २२ वैशाख । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । &n...
4 years agoएक लाख घरमा स्वच्छ ऊर्जा पुर्याउने लक्ष्य रोकियो, १५ सयले रोजगारी गुमाए
विद्युत संसार,काठमाडौं, बैशाख । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण चालू आर्थिक वर्षभित्र करिब १ लाख घरमा स्वच्छ ऊर्जा पुर्याउने कार्यक्रम पूरा नहुने भएको छ । ...
4 years agoवर्षायाममा ६ सय मेगावाट विद्युत् खेर जाने
विद्युत संसार, बैशाख,काठमाण्डौं ।कोरोना महामारीपछिको प्रभाव रहिरहे आगामी वर्षायाममा कुल उत्पादनको आधा अर्थात ६ सय मेगावाट विद्युत् खेर जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका...
4 years agoविद्युत महसुल छुटमा अन्योल
काठमाडौँ, वैशाख । बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युतमहसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन...
4 years ago