भर्खरै

उपत्यकामा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’ हुँदै

  • प्रकाशित मिति : Mon-08-Jul-2019
  • - विद्युत संसार संवाददाता
title
 काठमाडौं , असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख शहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुनले आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा  बिजुलीका तार धमाधम अनडरग्राउण्ड भएको जानकारी दिएका हुन।  
 
मन्त्रीपुनले ऊर्जा,जलस्रोत तथा सिंंचाई मन्त्रालय सँग सम्बन्धित सांसदहरुको प्रश्नको जवाफ दिँदैे काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्ड थालिसकिएको बताए । 
 ‘काठमाडौँंको उत्तरी क्षेत्र र मध्य क्षेत्रमा बिजुलीको तार अन्डरग्राउन्डको काम थालिसकेका छौँ’, उनले भने, ‘काठमाडौँमा तार व्यवस्थापन अब तीव्र गतिमा अघि बढ्छ । शहरको सुन्दरता फर्काउन हामीले काम थालिसकेका छौँ ।’ मन्त्री पुनले देशका अन्य मुख्य शहरमा पनि तार अन्डरग्राउन्ड थालिने बताउँदै त्यसका लागि आवश्यक प्राविधिक सर्भेसहितका कामलाई तीव्र पारिएको जानकारी दिए  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago