भर्खरै

परियोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग हुने

  • प्रकाशित मिति : Fri-05-Jan-2074
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,बैशाख । पाँच वटा परियोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिइएको छ । परियोजना निर्माणका लागि बाधक हुने रुख तथा वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।  
बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बैशाख २ गते मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना,३८.४६० मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना, मारुती सिमेन्ट लिमिटेडका लागि चुन ढुङ्गा उत्खनन,सत्य साई कोल उद्योग प्रा.लि. का लागि चुनढुङ्गा उत्खनन र ४.९८ मेगावाटको रिचेत खोला साना जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago