भर्खरै

हाईड्रो

बन्द त्रिशूली विद्युत्गृह सञ्चालन

काठमाडौँ, मंसिर । सर्किट बै्रंकरमा आगलागी भएर बन्द  शनिबार अपराह्न देखि बन्द भएको  त्रिशूली जलविद्युत केन्द्र आइतबार  साँझदेखि सञ्चालनमा आएको छ ।    विद्युत गृहमा र...

6 years ago

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी हुदा दुई जना घाइते

काठमाडौँ, ९ मंसिर : नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प...

6 years ago

नक्कली जलविद्युत् आयोजना र वित्तीय कम्पनी खोलेर ठगी

 आफूलाई प्रहरी महानिरीक्षकको नातेदार बताउँदै नक्कली विद्युत् परियोजना र वित्तीय कम्पनी खोलेर गठी गरेको खुलेको छ । तर, ठगी गर्ने गुणराज ओझामाथि प्रशासनले कुनै कारबाही गरेको छैन । उनले विराट...

6 years ago

न्यादी जलविद्युतको हेडरेस सुरुङ ब्रेक थ्रु

लमजुङ, मंसिर  ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ ।  प्रव...

6 years ago

जलविद्युतको केन्द्र बन्दै अपि हिमाल गाउँपालिका

दार्चुला, ३ मङ्सिर : सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युतको केन्द्र बन्दै गएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउ...

6 years ago

रसुवागढी विद्युतगृह निर्माण तीब्रगतिमा

रसुवा, ३ मङ्सिर  भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ ।  एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलव...

6 years ago

सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणकार्य ८० प्रतिशत  सम्पन्न

जिरी,  कात्तिक ।  दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ ।  असोज २० मा आयोजनाको सुरुङक...

6 years ago

अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यमै

काठमाडौँ, २९ कात्तिक : कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्य...

6 years ago

२६ वर्षपछि गाउँमा बिजुली र टेलिफोन

दार्चुला, २७ कात्तिक ।  महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल बिजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाल...

6 years ago

चालु वर्ष प्राधिकरणको ७४ मेगावाट विद्युत प्रणालीमा जोडिने            

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा ७४ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्ने भएको छ ।  प्राधिकरणले निर्माण गरिरहेका २ आयोजना पूरा गरेर विद्युत उत्पादन गर्न लागेको...

6 years ago

अपर तामाकोशीको सेयरको लागि ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन

काठमाडौं, कात्तिक १९ । दोलखा जिल्लामा निर्माणाधिन ४ सय ५६ मेगावाट माथिल्लो तामाकोशी हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा  ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन परेको छ । तामाकोशीको हाइड्रोपावर...

6 years ago

रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

काठमाडौँ, १५ कात्तिक । रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेका छन् ।  स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले...

6 years ago

अपर तामाकोशीको शेयर निष्कासन

रुपा तुलाधर,  काठमाण्डौ, कात्तिक । दोलखामा  निर्माणधिन ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको लागि शेयर निष्कासन भएको छ । दोलखा जिल्लाका बासिन्दाहरुका  लागि अपर त...

6 years ago

बूढीगण्डकी प्रभावित क्षेत्रमा निर्माण हुने  सडकको ठेक्का प्रक्रिया आगामी पुस देखि हुँदै

गोरखा, कात्तिक । १२ सय मेगावाट क्षमताको  बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा निर्माण हुने सडकको ठेक्का प्रक्रिया आगामी पुस देखि हुने भएको छ । मुअब्जा वितरण ,पुर्नवास तथा पुनःस्थाप...

6 years ago

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल,  असोज ।  इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्...

6 years ago