हाईड्रो

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

म्याग्दी, १८ असोज । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताक...

2 years ago

न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुला

काठमाडौँ, १५ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्त...

2 years ago

घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेकथ्रु, आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य

बेनी, १४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको टनेल खन्ने काम सम्पन्न (ब्रेकथ्रु) भएको छ ।    आयोजनाको बाँधस्थलदेखि...

2 years ago

विद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ

रसुवा, १४ असोज । ठेकेदार कम्पनीको हेलचक्याइँका कारण टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ भएको छ । उपकरण जडानको जिम्मा लिने भोइथ इण्डिया नामक भारतीय कम्पनीले...

2 years ago

सिटिजन्स बैंकको अगुवाईमा माथिल्लो आँखु खोलामा साढे पाँच अर्ब लगानी जुट्यो

काठमाडौं, असोज । धादिङमा रहेको ३८ मेगावाट क्षमताका माथिल्लो आँखु खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा साढे पाँच अर्ब लगानी गर्ने गरी फाइनान्सियल क्लोजर भएको छ ।   आयोजनामा...

2 years ago

सरकारले हाम्रो कुरा सुनेन अब सिंहदरबार घेर्छौः संयोजक ढकाल

काठमाडौं असोज । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुको काठमाडौ केन्द्रित पहिलो चरणको एक हप्ते धर्ना कार्यक्रम गत आइतबार सम्पन्न भएको छ ।    गोरखा र धादिङका प्र...

2 years ago

राहुघाट जलविद्युत आयोजना : १२ वर्षमा ३० प्रतिशत निर्माण

म्याग्दी, असोज । नेपाल विद्युत् प्राधिकरणद्वारा  निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन...

2 years ago

सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी, आजदेखि चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम सुरु

काभ्रेपलाञ्चोक, १० असोज । सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्...

2 years ago

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपिओ जारी गर्दै

काठमाडौं, असोज । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २...

2 years ago

तल्लो मोदीको उत्पादन तीन सातादेखि ठप्प

पर्वत, असोज । यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७  गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।...

2 years ago

ऊर्जामन्त्री भुसालद्धारा माथिल्लो अरुण जलविद्युत्को स्थलगत निरिक्षण

सङ्खुवासभा, असोज । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसामलको टोलीले माथिल्लो अरुण जलविद्युत आयोजनाको स्थलगत निरिक्षण गरेको छ ।  भुसालको नेतृत्वमा बुधबार आयोजना स्थल भोटखोला गाउँपालिक...

2 years ago

प्रभावितहरुको धर्ना कार्यक्रम आजबाट सुरु, पूर्व प्रधानमन्त्री डा.भट्टराईको ऐक्यवद्धता

काठमाडौं ४ असोज । राष्ट्रिय गौरवको आयोजना घोषणा भएको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुको शान्तिपूर्ण धर्ना आन्दोलनमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बा...

2 years ago

६८३ मेगावाटको सुनकोशी–३ को १० गतेबाट इआइए सुरु

काठमाडौं, असोज । ६८३ मेगावाटको सुनकोशी–३ को वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु भएको छ ।  बंगलादेशले निर्माण गर्ने मोटामोटी सहमति भएको एक सातामा नै सुनकोशी–३ जलविद्युत परियो...

2 years ago

बुढीगण्डकी प्रभावितले भोलिदेखि माइतीघरमा एक हप्ते धर्ना कार्यक्रम गर्ने

काठमाडौं, असोज । राष्ट्रिय गौरवको आयोजना घोषणा भएको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुले भोलिदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना कार्यक्रम गर्ने भएको छ ।    सरकारलाई पटक&n...

2 years ago

बुद्धभूमि हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्दै

काठमाडौं, असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।   कम्पनीले असोज ११ गतेबाट दोस्रो चरणमा १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ स...

2 years ago