भर्खरै

हाईड्रो

५ वर्षमा ४ खर्ब २७ अर्ब लगानी गर्ने प्राधिकरणको योजना

विद्युत संसार,जेठ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी ५ वर्षमा करिब ४ खर्ब २७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रसारण, वितरण, सहायक कम्पनी तथा संस्थागत संरचना...

4 years ago

नेपालकै ठूलो सबस्टेसनको काम, असारभित्रै तयार

  विद्युत संसार, जेठ, काठमाडौं। मुलुकमा जारी लकडाउनका बीच पनि धनुषाको ढल्केबरमा निर्माणाधीन ४०० र २०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम असार भित्रै सक्न धमाधम भइरहेको छ। कोरोन...

4 years ago

इपानद्धारा बजेटमार्फत सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे माग

    विद्युत संसार ,जेठ, काठमाडौं । इपानद्धारा विभिन्न समयमा निर्माण भई सञ्चालनमा रहेका जलविद्युत आयोजनालाई बजेटमार्फत सम्बोधन गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहर...

4 years ago

विद्युत् जडित क्षमता १४ सय मेगावाट पुग्यो

विद्युत संसार,जेठ,काठमाडौं । देशमा विद्युत् उत्पादन तथा कूल जडित क्षमता करिब १ हजार ४ सय मेगावाट पुगेको छ । सरकार (नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र) र निजी क्षेत्रको...

4 years ago

मन्त्री पुनद्वारा निजी ऊर्जा उत्पादकबाट प्राप्त चेक राहत कोषमा हस्तान्तरण

विद्युत संसार, जेठ, काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निजी उत्पादकबाट प्राप्त आर्थिक सहयोग रकमको चेक कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित र...

4 years ago

६५ जलविद्यतु प्रवद्र्धकले सरकारको कोरोना कोषमा दिए १ करोड ११ लाखको चेक हस्तान्तरण

विद्युत संसार काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले निजी ऊर्जा उत्पादकहरूबाट संकलन भएको सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको छ । इपानले महामारीकोरूपमा फैलिएको कोरोनाभाइरस (...

4 years ago

नलगाड जलविद्युत् आयोजनाको काम शुरु

      नलगाड जलविद्युत् आयोजनाको काम शुरु         विद्युत संसार,जाजरकोट, वैशाख । कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको क...

4 years ago

नलगाड जलविद्युत् आयोजनाको काम शुरु

               विद्युत संसार,जाजरकोट, वैशाख । कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरसको त्...

4 years ago

ऊर्जामा परेको असर अध्ययन गर्न समिति

  प्राधिकरण बिचौलिया बन्दा वित्तीय समस्याः प्रवद्र्रधक विद्युत संसार,  वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरेले कोरोना महामारीले पारेको...

4 years ago

जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार

 जलविद्युत् आयोजनाका लागि सहजीकरण गर्दै सरकार   विद्युत संसार,  वैशाख, काठमाडौँ । मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा ज...

4 years ago

इपान द्धारा कोभिड १९ राहत कोषमा करिब ७६ लाख संकलन

  विद्युत संसार बैशाख, काठमाडौं । महामारीकोरूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अभियानका लागि स्थापना भएको सरकारी राहत कोषमा आर्थिक सहयोग गर्न निजी ऊर्जा उत्पादकहरू(इपान) ब...

4 years ago

बन्दाबन्दीमा पनि भेरी बबई आयोजना निर्माण

  विद्युत संसार, सुर्खेत, बैशाख, ।कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाध...

4 years ago

रसुवागढी हाइड्रोपावरमा काम गर्ने मजदूरको हेलिकप्टरमार्फत उद्धार

             रसुवा,वैशाख । निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको छ ।...

4 years ago

जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि बढीमा ४५ वर्ष कायम

    काठमाडौं , बैशाख । । सरकारले जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि अधिकतम ४५ वर्ष कायम हुने व्यवस्था गरेको छ । मस्यौदा टुंगो लगाएर संसदमा पेश भएको नयाँ विद्युत विधेयक ९ऐन०...

4 years ago

बाढीले लघुजलविद्युत् भत्काएपछि अन्धकार

प्यूठान, बैशाख । प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा विद्युत्विहीन बनेका छन् । स्थानीय नदीबाट लघुविद्युत् उत्पादन गर्दै आएका दुई गाउँका पाँचवटा लघजलुविद्युत् तथा पेल्टिसेटको बाढीले कुलो पु...

4 years ago