हाईड्रो

बुढीगण्डकी आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु, कुलमान घिसिङको नेतृत्वमा स्थलगत निरीक्षण

काठमाडौँ, २४ असार । राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन नेपाल विद्युत प्राधिकरणले पहल सुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक...

1 year ago

पहिराले मुहानसहित नहर बगाउँदा विद्युत् अवरुद्ध

ढोरपाटन, २४ असार । अविरल वर्षाका कारण आएको पहिराले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका&ndas...

1 year ago

क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्न माग

काठमाडौँ, २२ असार । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि  ५० वर्ष कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प...

1 year ago

दैनिक रुपमा वर्षा हुन थालेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन

डुम्रे, २१ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ ।    मस्र्याङ्दी नदीमा पा...

1 year ago

राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली

लमजुङ, १४ असार । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।    डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्...

1 year ago

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

फुङ्लिङ, ५ वैशाख । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्...

1 year ago

बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनु पर्ने पूर्वप्रधानमन्त्री डा भट्टराई भनाई

गोरखा, ३१ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्ने बताउनु भएको छ ।   जिल्लामा सञ्चालित रण...

1 year ago

घारखोला जलविद्युत् अयोजनाको भौतिक संरचनाको परीक्षण सुरु

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आ...

1 year ago

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की, २१ जेठ । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९०...

1 year ago

फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसी बीच सम्झौता

नयाँदिल्ली, १८ जेठ । नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल...

1 year ago

सरकारको ठूला जलाशययुक्त जलविद्युत आयोजनामा ध्यान, “छैन लगानी सुनिश्चितता”

काठमाडौं, १० ज्येष्ठ । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ का निम्ति नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र प...

1 year ago

अरुण तेस्रो प्रसारण लाइनका लागि ५९७ टावर निर्माण हुने

किमाथाङ्का, ७ जेठ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लाग...

1 year ago

तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणका लागि त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं ८ जेठ । तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणका लागि त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको आयोजना निर्माण अवधिको ब्याजसहित २१...

1 year ago

तनहुँ जलविद्युत् आयोजनामा अठार सुरुङ खनिए

दमौली, ७ जेठ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम...

1 year ago

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना: मध्यपहाडी क्षेत्रको गौरव

काभ्रे, ४ जेठ । डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोशी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्...

1 year ago